Time for me to go to yet another trekking. This is more hiking than trekking actually. For about four days because there is no work for me in the city as the office of my newspaper is closed for that many days. Feels good to return back to one of my favorite domains: trekking on the high hills of Nepal. This not only gives me a great excuse to get away from the city life but also takes me nearer to the ground reality of my society that is poor but honest and kind. The best thing about the village life is: WYSIWYG. I haven’t been there before but hope the Helambu lives up to my expectation. Apples and soltini ko syau jasto gala!!! [Soltini’s aka brother’s wife’s sister’s apple-like cheeks!) For those who will be emailing me or trying to contact me: I am not carrying laptop so no chance of getting connected. Thanks to Suraj for accompanying me. We will definitely have fun
Dinesh on Facebook
Wagle Tweets
- PM BRB: need a minimum pol understanding, we all have to build this nation together, no one will come frm outside, #Nepal #RepublicDay#1 hour ago
- Morning: Just saw an army chopper flying over the city with a huge banner written "Ganatantra Diwas 2069" (Republic Day 2012) on it. #Nepal#1 hour ago
Blogroll
Search WSJ
WSJ Archives
- November 2011 (2)
- October 2011 (14)
- September 2011 (7)
- August 2011 (6)
- July 2011 (7)
- June 2011 (6)
- May 2011 (16)
- April 2011 (4)
- March 2011 (12)
- February 2011 (2)
- January 2011 (1)
- November 2010 (3)
- October 2010 (4)
- September 2010 (8)
- August 2010 (7)
- July 2010 (10)
- June 2010 (1)
- May 2010 (2)
- April 2010 (1)
- March 2010 (9)
- February 2010 (9)
- January 2010 (8)
- December 2009 (1)
- November 2009 (6)
- October 2009 (1)
- September 2009 (9)
- August 2009 (2)
- July 2009 (15)
- June 2009 (5)
- May 2009 (5)
- April 2009 (11)
- March 2009 (1)
- February 2009 (2)
- January 2009 (5)
- December 2008 (3)
- November 2008 (1)
- October 2008 (6)
- September 2008 (1)
- August 2008 (3)
- July 2008 (2)
- June 2008 (5)
- May 2008 (5)
- April 2008 (6)
- March 2008 (1)
- February 2008 (1)
- January 2008 (1)
- December 2007 (6)
- November 2007 (28)
- October 2007 (12)
- September 2007 (4)
- August 2007 (4)
- March 2007 (1)
- February 2007 (7)
- January 2007 (13)
- December 2006 (7)
- November 2006 (5)
- October 2006 (16)
- August 2006 (5)
- July 2006 (3)
- June 2006 (4)
- May 2006 (8)
- February 2006 (3)
- January 2006 (14)
- December 2005 (5)
- November 2005 (8)
- October 2005 (11)
- May 2005 (1)
- January 2005 (1)
- November 2004 (7)
- May 2003 (6)
- April 2003 (4)
- October 2002 (1)
Tags
camping delhi dinesh dinesh wagle festival french wine goa gosaikunda helambu highway hiking india india travel journal journalism kathmandu kerala langtang manang monologue nar nar phu nepal nepali in america nepali society nepal trekking new delhi photography phu politics railways train train journey travel travel in nepal travelogue trekking united states usa wagle wagle journal Wagle Reporting Wagle Street Journal wagle weblog wine
UWB- To All Privileged Bahun-Chhetri Elites of Nepal [and Zamindars of South May 18, 2012By a non-elite, unprivileged Bahun I am totally amused, almost to death, by the hypocrisy of REAL Bahun Chhetri elites whose parents (bureaucrats, judges, ministers etc) were lucky (or corrupt or influential or combination of all) enough to make money … Continue reading →The Blogger
- To All Privileged Bahun-Chhetri Elites of Nepal [and Zamindars of South May 18, 2012
ब्लगमान्डू- Protected: images January 16, 2012There is no excerpt because this is a protected post.Dinesh Wagle
- Protected: images January 16, 2012
WSJ Entries
- Around India (4)
- Bollywood (7)
- East Asia (4)
- Hello Shukrabar (1)
- Himalaya Trekking (45)
- Ghandruk Ghorepani Trek (5)
- Helambu Trekking (16)
- Langtang Gosaikunda (9)
- Nar Phu Trek (15)
- India Travelogue (61)
- North India (31)
- South India (27)
- Jumla Journey (5)
- Kantipur (6)
- Kathmandu Life (7)
- My American Journey (12)
- New Delhi Life (47)
- Society (42)
- South East Asia (4)
- status (4)
- Technology (19)
- Tweets (3)
- Wagle Monologue (30)
- Wagle Observation (32)
- Wagle Reporting (15)
- Wagle Street Journal (74)
- Wagle Updates (17)
- Wagle Web Log (26)
- WSJ Photo Blog (15)
- Disclaimer: DW doesn't publish advertisements on this site. However visitors may occasionally see ads (eg. Google ads) on some posts. That is because Wordpress.com, the host of this site, runs them "to support the service". DW earns nothing from those ads and he is not responsible for their contents/links.
Calendar
What is WYSIWYG ?
WYSIWYG= What You See Is What You Get. Hope you are getting what you are seeing.
Yes, I get the perfectly clear picture of what you are implying . Welcome back, if did not moderate the comment taking a bite of Syau which is like Soltiniko rato gala in helambu!
ताक न तुकसंग जे पनि लेख्यो पत्रीकामा? केटा संवाददाता हुने बित्तिकै हरेक केटी पत्रीकाका लागी सामाग्री भइहाल्छे? अरूको लागी नभए पनि कम्तिमा तपाईका लागी चाँही यो लागु हुनेरहेछ ।
शायद तपाईले यो लेखबारे भन्नु भएको होला । यहाँ कुरा केटा सम्वाददाता र केटी पात्र होइन, कुरा सिन्धुपाल्चोक जस्तो केटी बेचविखनमा कुख्यात जिल्लाको एउटा गाउकी एउटी संघर्षशील केटीको कथाको हो । तत्कालीन अवस्थामा जे भयो, जस्ता कुरा भए त्यही प्रस्तुत गरिएको हो । माया लामाको जस्तो केही गर्छु भन्ने चाहना र आत्मविश्वास धेरै नेपाली केटीमा पाइदैन । कति त एसएलसी फेल भएपछि निराश हुन्छन् । खैर, बुझ्नेलाई श्रृखंड, नबुझ्नेलाई खै के भन्छन् नि !
Ma arkai reader vaye pani ma pani Reader sanga agree garchu, tapain ta keti dekhna pako chaina hamfalera tehi pugnu huncha jasto cha! Khai aja ko article ma “bechbikhan” vanda vadi “Keti ko mann jitne prayas” ko kissa nai habi vayeko dekhincha. Tapaile “gahan bisaya” utauna khoje pani pathak le chahin ” keti dekhyo ki ufrine patrakar” habi vako dekhema , tapain ko journalism nai “effective” navako hoina ra?? ki sadhai “Srikhanda” ka kura garera umkana milcha??
अब तपाई जति बुद्धीमान त म छैन होला । म त पाठकका नजरले जे लेखिएको हुन्छ त्यो पढ्छु र त्यसै अनुसारको बिचार बनाउँछु । तपाईले कतै पनि सिन्धुपाल्चोक चेलीबेटी बेचबिखनका लागी नाम कमाएको उल्लेख गर्नु भा’छैन । फेरी तपाईको शुरूवात पढ्दा नै तपाई मूल कुराबाट बरालिएको आभाष गराउँछ ।
Reader 2 कै कुरालाई हेर्नुस न! पाठकले त जे पढ्छ त्यहि बुझ्छ । तपाईकै शब्द सापटी लिएर त्यसलाई अलि अर्कै रुप दिउँ, WYRIWYG= what you Read is What you get! हैन त?
अब तपाईले यो स्पष्टीकरण पनि त्यो लेखको तल राख्नु भएको भए, मैले प्रतिक्रिया लेख्नै पर्दैनथ्यो । ए साँच्चै अखबारमा त सच्चयाएको छुटेको, के के पनि राख्न पाइन्छ क्यारे त!
“जे लेखिएको हुन्छ त्यो पढ्छु र त्यसै अनुसारको बिचार बनाउँछु ।”
>> अति राम्रो । तर तपाई विचार चाहि नलेखिएको कुरामा आधारित भएर बनाएकोमा शंका छैन । तपाईले लेखमा के चाही मन परेन भन्ने उल्लेखै नगरी शुरुमै वाइसीएल पारामा आफ्नो महान भर्डिक्ट दिनु भएको छ- “ताक न तुकसंग ।” मन ठ्याक्कै के परेन त्यो थाहा पाउन पाए राम्रै हुन्थ्यो, सुधार्ने मौका पनि मिल्थ्यो ।
बाटोमा भेटीएकी एउटी केटीको त्यो कथाले कतिपय नेपाली केटीहरुले गर्ने संघर्षको सम्मान गरेको छ । कथाको मुख्य विषय, मायाको विदेश अनुभव र पारिवारिक कुरातिर ध्यान नगई तपाइको ध्यान अन्य साइड कुरा तिरै मात्र गएजस्तो छ, अनि के अपेक्षा गर्नु । अर्को कुरा, लेख्दा सम्वादाताहरुले पाठकबाट पनि केही अपेक्षा गरेका हुन्छन्, जस्नो उनीहरुमा कम्तीमा केही सामान्य ज्ञान हुन्छ भन्ने । अब छैन भने त ती पाठकका लागी कतिपय लेख लेखिएकै हुदैनन् ।
बाइ द वे, मैले हिजो केटीको प्रशंगै उल्लेख नगरी पदयात्राका पात्रबारे पनि लेखेको छु । अनि त्यसमा चाहि हरेक केटा पत्रिकाका लागि सामाग्री भइहाल्छन् भन्ने महान टिप्पणी तपाईबाट आएन त ?
लौ ढीलो भएछु, अँ त्यो पदयात्रुको लेखको बारेमा लेख्नेवाला थिए । त्यो गज्जब लाग्यो त म भन्दिन तर पत्रिकाका लागी लेखिने सामान्य अरू लेख जस्तैछन् । कम्तिमा त्यसको शुरुवात मायावाला भन्दा ठिकै छ ।
तपाईको लेखमा शुरूमा गरीएको बिनाकामको पत्रिकाको ठाउँ खाने ठट्टा चाहि पटक्कै मन परेन । त्यस्तो लेख्नेले त कथा, वा साहित्य लेख्दा बरू राम्रो होला!
साइडका कुराबाट शुरूवात गर्नु भएपछि शुरूका कुरातिर ध्यान त जाने नै भए नि !
अब हुनसक्छ त्यो लेख सामान्य ग्यान नभएका म जस्तो पाठकका लागी नहोला, यसमा म असहमति जनाउँदिन तर नलेखिएको कुरामा मेरो ध्यान गएकै होइन ।
“यो गाउँका केटीहरू कति राम्रा !”, भनेर जिस्केको कुरा लेखिएकै हो क्यार ! धन्न मेलम्चिका केटीहरू सोझा रहेछन् र छेउछाउका दाईहरूले सुनेनछन् नभए टाउको र जिउमा मेलम्चिको छाप लगाएर पठाइदिन्थे ।
केटीको पछि लाग्ने संबाददाताको ट्याग लाग्ला भनेर निकै बचाउमा लाग्नु भयो नि
जर्मन फिरन्तेको लेखका लागी भने बधाइ!
बाइ द वे चियाको पैसा कसले तिर्यो?
“बिनाकामको पत्रिकाको ठाउँ खाने ठट्टा चाहि पटक्कै मन परेन ।”
>>> तर मलाई दुख लागेन । एकजना मेरा पूर्व सम्पादकले एकजना पृर्व जापानी प्रधानमन्त्रीले पाटन दरवार स्क्वायरमा नाचेको तस्विर देखाउदै भनेका थिए- हाम्रा औसत नेताहरु त्यसरी खुलस्त हुदा आफु सानो भएको ठान्छन्, त्यसैले उनीहरु आफ्नो खुशी मनैमा राखेर अरुका अगाडी गमक्क परेर बढप्पन देखाउछन् ।
तर म त्यस्तो परिन । परेको बेला शिष्टतापूर्वक जिस्किइन्छ र त्यसलाई लेखिन्छ पनि ।
भाषणा जस्तो लाग्ला तर पत्रकारिताको कक्षामा पढाइएका र मैले सम्भेका सीमित कुरा मध्ये एउटा हो- पत्रिका समाजका अइना (मिरर) हुन् । त्यो ठट्टाले वास्तविक नेपाली गाउले जनजीवन झल्काउछ । म त्यस्तै समाजमा जन्मे हुर्केको हुँ । तपाई कुन संसारबाट आउनु भएको हो कुन्नी तर जिस्काइको बोलिचालीमा “यो गाउँका केटीहरू कति राम्रा !” भन्दा कसैले “टाउको र जिउमा” छाप लाउने वाइसीएल कुरा नेपाली समाजमा हुदैन । केटीहरु आफै पनि त्यो सुनेपछी गज्जवले हासेका थिए र उनीरुले त्यसलाई त्यही रुपमा लिएका थिए । अब कसैले केटीहरुलाई आफ्ना बस्तु ठान्दै र उनीहरुको स्वतन्त्र निर्णय क्षामताको वेवास्ता गर्दै वाइसीएल पारामा प्याट्रोनाइज गर्न खोज्छ भने मेरो के भन्नु ?
तपाईको संसारतिर आहा तिमी कति राम्री या तिमी क्या राम्रो देखिएको भन्दा चप्पल उज्याउछन् क्याहो, हो ? मेरोमा चाहि त्यसलाई कम्प्लिमेन्ट ठानेर धन्यवाद भनिन्छ ।
अर्को कुरा ठाउ अनुसारको बोलीचाली सामान्यै हो जस्तो मलाई लाग्छ । त्यो कुनै गाउ या राष्ट्र संघीय सुरक्षा परिषद्को बैठक थिएन जहा निश्चित प्रोटोकल फलो गर्नु परोस् । ठट्टा र गम्भीरताको ख्याल नुहने र सेन्स अफ ह्युमर नभएकाहरु पनि छन् भन्ने मलाई थाहा नभएको चाहि होइन है । त्यसैले मैले तपाईको द्रृष्टिकोणलाई असामान्यरुपमा लिएको छैन ।
फेरी नेपाली समाजमा कतिपय हिप्पोक्य्राटहरु पनि नभएका होइनन् जो गर्छन एउटा, देखाउछन् अर्को । खैर, त्यसतिर अहिले नजाउँ ।
“केटीको पछि लाग्ने संबाददाताको ट्याग लाग्ला भनेर निकै बचाउमा लाग्नु भयो नि
”
>>> बचाउ हैन ट्याग लागेमै पनि मलाई कुनै आपत्ती हुने छनै । एउटी मायाको बारे लेख लेख्दैमा केटीको पछी लाग्या हुन्छ भने त यो संसारमा कति केटी या केटा या जनावर या निर्जिव प्राणिका पछि लागियो कति
“कम्तिमा त्यसको शुरुवात मायावाला भन्दा ठिकै छ ।”
>> म मेरो १० बर्षे पत्रकारिता करिअरमा आफ्ना कुनै पनि लेखबाट सन्तुषट भएको छैन । प्रत्येकमा मैले गल्ती फेला पार्छु, सुधारेको भए हुन्थ्यो भन्ने छापिइसकेपछि ठान्छु । तपाईले भनेभन्दा ठ्याक्कै उल्टो पछिल्लो लेखको शुरुवात मायावाला निकै कन्फ्युजिंग र असहज छ जो मेरो कमजोरी हो ।
तपाई जस्ता पाठकका सुझाव पनि म गम्भिरतासाथ लिन्छु तर एउटा नमागिएको सुझाव पनि दिइहालौं- फिचर लेखन या तिनको प्रकृतीबारे प्रतिष्ठित विदेशी प्रकाशनहरु पढेहुन्छ । तर एउटा आइरोनी चाही के भने मेरो काममा सबैभन्दा बढी म्याटर गर्ने व्यक्तिले चाही मलाई मायाबारेको लेख निकै सुन्दर रहेको बताए । तर त्यसले मलाइ पुकलित पारेको चाहि नठान्नुस्, त्यो लेखका स्ट्रक्चरल र अन्य कुरामा कहाँ कमजारी छन् या नपुगेका छन् भन्ने मैलाई थाहा छ । एउटा त फ्याक्चुअल इरर नै छ जो ध्यान दिएर पढ्नेले पत्ता लगाउन सक्छन् !
अनि जर्मन फिरन्ताबारेको लेखका लागी बधाई ? किन ? झन् त्यसमा एकजना बृद्ध विदेशीलाई फिरन्ता भनेकोमा कसो जर्मन दुतावासले पढेन, कसो टाउको र शरिरमा बर्लिन छाप लगाइदिएन भनेर लेख्नु भएन त तपाईले ?
बधाई त म लिनै सक्दिन किनकी मैले अघि नै भनेनी अरुले नदेख्ने गल्ती म आफै देख्नु मेरा लेखहरुमा । जर्मन भीसा भनेर त्यो कस्तो इम्ब्यारेसिंग गल्ती भएको छ । हुनुपर्ने जर्मन पासपोर्ट हो ।
अँ चियाको पैसाको कुरा, गफगर्दा गर्दै स्थिति बिग्य्रो, कसैले कसैलाई चिया प्रस्तावै गरेन !
अँ चियाको पैसाको कुरा, गफगर्दा गर्दै स्थिति बिग्य्रो, कसैले कसैलाई चिया प्रस्तावै गरेन !
हाहाहाहा! यो वाक्यले निकै हँसायो ।
मलाई शुरूमा त वाहियात नै लागेको तर चेलीबेटी बेचबिखनका लागी ख्याती कमाएको सिन्धुपाल्चोकका बारेमा थाहा पाएपछि ठिकै लागेको पत्रिकामा गइसकेको समाचारका बारेमा दोहोरी नखेलौ होला, तर म तपाईका तर्कमा सहमत भने पक्कै भएको होइन ।
वाइसिएल पारा भनेर निकै दोहोर्याउनु भयो, वाइसिएल पारा भए त तपाईको अफिसमा आएर तपाईलाई थुनेर नलेख्नु भनेर बाहिर भाषण दिन्थे नि!