ब्यांककदेखि नोमपेन्हसम्म: क्रान्ति, द‌ङ्गा र ठुल्दाई

thailand protest tshirt

'म तपाईंलाई केही देखाउन चाहन्छु' भन्दै ती आफ्नो मोबाइल फोन खेलाउन थाले । मोबाइलमा उनले केही तस्बिर देखाए जसमध्ये एउटामा नेपाल, ट्युनिसिया, इजिप्ट र लिबियाका झन्डाहरू थिए । तिनको मुनि प्रश्नचिन्हयुक्त एउटा रातो झन्डा थियो जसका मुनि थाईमा केही लेखिएको थियो । 'यो प्रश्नचिन्ह भएको झन्डा थाइल्यान्डको हुन सक्छ भन्ने हाम्रो अपेक्षा हो,' तिनले भने । इमेलमार्फत त्यो तस्बिर पठाउँदा आफू पक्रिइन सक्ने सम्भावना औंल्याउँदै उनले ब्लुटुथमार्फत त्यसलाई मेरो फोनमा पठाए । 'तपाईंहरूले कसरी गर्नुभयो ?' उनले फेरि सोधे, 'क्रान्ति कसरी भयो ? राजा कसरी फाल्नुभयो ?'

ब्यांककदेखि नोमपेन्हसम्म

ब्यांककदेखि नोमपेन्हसम्म। ठूलो पार्न क्लिके हुन्छ

थाइल्यान्डका दुई युवाले क्रान्ति गर्न र राजा फाल्न नेपालबाट सिक्न चाहेका बताए भने क्याम्बोडियालीहरूले चाहिँ एउटी नायिकाले भन्दै नभनेको कुरामा आधारित भएर कसरी दंगा फैलाइन्छ भन्ने कुरा नेपालबाटै सिकेझैं गरी व्यवहारमै उतारे छन् ।

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

नोमपेन्ह (क्याम्बोडिया)- बैंककको राजदरबार नजिकै एउटा आकर्षक संरचना छ जसलाई डेमोक्रेसी मोनुमेन्ट -लोकतान्त्र स्तम्भ) भनिन्छ । बितेका केही महिनायता हरेक १० गते त्यहाँ केही मानिस जम्मा हुन्छन्, ठूलो ट्रकमा राखिएका स्पिकरमार्फत गीत बजाउँछन्, भाषण गर्छन्, मैनबत्ती बाल्छन् र अबेर साँझ घर फर्किन्छन् । रातो सर्ट आन्दोलनताका १० अपि|mल २०१० मा त्यो स्तम्भ नजिकै केही तत्कालीन सरकारविरोधीहरू मारिएका थिए ।

‘हामी तिनलाई बिर्सन सक्दैनौं,’ मैनबत्ती बालिरहेका एक जना युवाले भने । Continue reading

About these ads

Wakefulness (via WSJ)

Aside

I am re-blogging it- posted almost a year ago- because there are some striking similarities between two things that have been mentioned in the post and my actual state today. Haven’t been able to sleep till now (3 am) and, yes, changed the theme of the site to Twenty Eleven and that banner pic of me inside a Thai train which is heading to the border with Cambodia. The only difference will be that I’ll have to wake up EARLY tomorrow today as I have some imp works/appointments.

I couldn’t sleep a wink last night Because we had that silly fight. LOL. There was no fight but a night passed by without me sleeping a wink. First time in many years. … Read More

via Wagle Street Journal

जम्काभेटहरू: व्याङ्ककको खाओसान रोडदेखि नोमपेनसम्म

michael dinesh and peter

माइकल, दिनेश र पिटर

दिनेश वाग्ले

वाग्ले स्ट्रिट जर्नल 

‘बाहुनहरूले त्यो सहर बिगारे,’ उसले मलाई अचम्मित पर्दै भन्यो ।

पाँच सय ११ नम्बरको वातानुकूलित सार्वजनिक बस व्याङ्ककको खाओसान रोड पुग्नै लागेको थियो । सहर र आकासे/जमिनमुनिका रेल प्रणालीका दुई नक्साहरू म पल्टाइरहेको थिएँ । सँगैको एक सिट खाली थियो ।

पाइजामा लगाएको एउटा अधवैंशे खैरे त्यहीँ सिटमा आयो । दुई/चार सेकेन्ड मलाई नियालेपछि उसले साध्यो, ‘ह्वेर आर यू फ्रम ?’

‘काठमान्डू,’ मैले भनें । अनि उसले मलाई अचम्मित पारेको थियो । Continue reading

मनिलाका डाक्टर, एआईटीका इन्जिनियर

manila ka doctors

मनिलाका डाक्टर

दिनेश वाग्ले

जे खानुहुन्छ, तपाई त्यसैले चनिनिहुन्छ । विशेषगरी हुर्किदा खाएको खानाले (अपवादबाहेक) जिन्दगीभर तपाईलाई छाड्दैन । अझ भनौं, तपाईले छोड्नु हुन्न । दालभातकै कुरा गरौं, सानैदेखि त्यो खाएको हो भने पिज्जा, बर्गर, पास्ता, सुसीले तपाईलाई दुई/चार दिन आनन्द देलान् तर पाचौ दिनदेखि तपाईलाई कतिबेला दालभात खाउँ जस्तो लाग्छ । विशेषगरी विदेशमा ।

‘एक दिन पिज्जा खाए अघाइन्छ,’ स्नेहा राजवंशीले भनिन्– ‘भात दिनदिनै खाए अघाइदैन ।’

१९ बर्षे स्नेहा नौ महिना अघि नेपाल छाडेर फिलिपिन्सको मनिला आएकी थिइन्– डेन्टिस्ट्री (दन्त विज्ञान) पढ्न । ‘कात्तिक २९ गते,’ उनले सुनाईन्– ‘नेपाल छाडेको, घरपरिवार छाडेको । फ्लाईट (उडान) नम्बर समेत याद छ । आरए ४११ ।’ Continue reading

Angkor Wat and Phnom Penh, Cambodia

angkor wat temple

angkor wat temple reflected over a pond in front of the grand structure

Spending some of my last hours in Phnom Penh. Small city and relatively quiet. Traffic is slightly haphazard than what is in Kathmandu. Liked the city. Loved the part called Sisowath Quay aka Riverside: “an attractive boulevard running along the banks of the Mekong and Tonle Sap. It’s fronted by a large, long open space with manicured lawns, palm trees and open pathways, all recently re-done as part of a Japanese funded project to upgrade the flood infrastructure along the river.” That description is taken from a Wikitravels page on Phnom Penh.

mekong river in phnom penh

mekong river

Came here two days ago from Siem Reap- the town that houses famed Angkor Wat or the temple. [Wat in Khmer means pagoda, my friend tells me.] But Angkor Wat is hardly a pagoda. It was a temple- Vishnu mandir by a Angkor king. One of his descendants ’modified’ it to be a Buddhist temple. For a Nepali visitor like me, the temple stood as a symbol of religious harmony and close integration of Hinduism and Buddhism. But the reality may be complex: one religious belief trying to overthrow other etc. That’s just a hint. Details will be posted as I post more pics later.

May be its time to visit some beaches in Thailand.