Dashain the Festival is an Opportunity to Travel

This post contains related links to the articles that have been mentioned or referred to in my article published in today’s Hello Shukrabar, (त्यो दसै‌मा) the youth supplement of Kantipur.

Nepal’s Polyandry Tradition: Young Men Don’t Want to Share Their Wife With Brothers in Kimathanka

Polyandry family of Kimathanka, Nepal

A polyandry family of Kimathanka, Nepal

In the polyandry culture the older brother is the head of the family. He is also the official father of the kids even if their biological father is his brother. For example, in the citizenship, the ‘father’ of the shared wife’s children is the older brother. House and land are registered in his name. Kami Nawa, Chairman, Ward No. 6., of the VDC said: “The mother decides which children belongs to which husbands if the brothers wanted to separate.”

A question related to this made the otherwise cool Sherpeni, Rishe who was had decorated her hair with a jasmine flower, somewhat agitated. “We are living now in harmony, there is no necessity of separation,” she said curtly. Continue reading

About these ads

झगडियाहरू!

Status

हामी सबै वाक्क र दिक्क भएका छौ नि हैन दलहरू र तिनका नेताहरूको निरन्तरको झगडाबाट । किन होला ? आजको पत्रिकामा मैले एउटा लेख यो वाक्यबाट टुङ्ग्याएको छु- नेपाली राजनीति ‘एकले अर्कोलाई स्वीकार्न नसकेका’ औसत क्षमताका मानिसहरूको नियन्त्रणमा छ, जो साना समस्याको बुद्धिमत्तापूर्ण समाधान खोज्न दिमाग लगाउनुको साटो गालीगलौज र झगडाको निम्नस्तरमा ओर्लिन्छन् । http://wp.me/peeGe-vY सहमत हुनुहुन्छ ? नभए किन ?

घर हाम्रो दरबार

Status

घर हाम्रो दरबार: अस्तिको भैंचालोले हामी नेपालीहरूलाई एकचरण नराम्ररी थर्काएपछिका यी दिन हाम्रा घरहरूको निर्माणबारे र तिनको गुणस्तरबारे फेरी बहस शुरुभएको छ । झन्डै तीन बर्षअघि एकजना ख्यातिप्राप्त नेपालीले आप्नो घर छाड्दा सुरज र मैले अन्य थुप्रै उतिसारो ख्याती नकमाएका नेपालीका लागि घरले के कस्तो  महत्व राख्छ भनि जान्न चाहेका थियौं । थप कथा यहाँ: http://wp.me/peeGe-54

यही‍ महिना २००९ मा: “I don’t know what sins we committed in our previous life that we have to serve in a foreign army. It feels like we are going to all these dhams all over India to wash away our sins.” That’s what a Nepali young man told me when I met him in Jammu this month in 2009. पूर्वजन्ममा के पाप गरिएछ कुन्नी अहिले विदेशी सेनामा काम गर्नु परेको छ । भारतभरीका यी धामहरूमा जादा त्यो पाप पखाल्न गएजस्तो लाग्छ । यही महिना २००९ मा जम्मुमा भेट्दा एकजना नेपाली तन्नेरीले त्यही भने मलाई । More here/थप यहाँ: http://wp.me/pjyem-dX

बुढासुब्बाका बाँसहरू

Status

Have you seen, touched (or, written your names on) the beloved bamboos of Budhasubba? :) बिजयपुरका प्यारा बाँसहरू देख्नु, छुनु (र तिनमा आफ्ना नामहरू लेख्नु) भएको छ ? Dambar K Shrestha’s Wave mag story (reproduced in the given link) is very interesting. So is the poem of Ly Kaudinya (a line: बुढा सुब्बा का बाँसहरु मा तिम्रै नाम खोप्न पाँऊ।). AND, of course, some of my pics!!

कम्पन तनाव

Status

अग्ला घरहरू मलाई उसै पनि मन पर्दैन थ्यो । विदेशी सहरहरूमा तिनलाई देख्दा हल्का आकर्षण त भयो तर त्यस्तै अग्ला घरमा या पेन्टहाउसहरूमा बस्ने रहर कहिल्यै जागेन । हिजोको कम्पन पछि त झन् हेर्न पनि मन लाग्दैन । एकदमै असुरक्षित जस्तो लाग्ने । आफनो भूईंतल्ला नगन्दाको एकतल्ले घरमै अलि सुरक्षित जस्तो लाग्ने । तर अफिस भवन छ भुईतल्ला नगन्दा सात तल्ले, कार्यकक्ष छन् तेस्रो र चौथोमा । अनि हरेक सोमबार यतिबेला यो सातौं तल्लाको बोर्डरूममा बैठक गर्नु पर्छ । मानसिक तनाव पो हुने भो बा!

पुनश्च: बैठक चाहिँ स्थगित भयो ।