Category Archives: Kantipur

जहाँबाट “जनयुद्ध” शुरुभएको थियो…

मेरो मध्य पहाड यात्रा जर्नलका कतिपय पन्नाहरू यहाँ प्रकाशित हुनै बाँकी छन् । तिनमा तस्बिरहरू पनि थप्न बाँकी छ । तर जीवन अगाडी बढीरहेको छ । यसैबीच मैले त्यही यात्राबाट संश्लेसित दुइ जर्नलहरू पत्रिकामा प्रकाशन गरिसकेको छु । एउटा “रुकुम-रोल्पा … Continue reading

Posted in Kantipur, Society | Tagged , , , | 2 Comments

प्रधानमन्त्रीका दुई पाटा

लोकप्रियताको तुलो वितेका पाँच बर्षमा कसरी दाहालबाट भट्टराईतिर ढल्कियो ? Two Baburams: Baburam Bhattarai, left, talks to a Kantipur journalist four days before the Maoist started “People’s War” in 1996. He goes to assume office of the Prime Minister in … Continue reading

Posted in Kantipur | Tagged , , , , | 1 Comment

खुस्सी छु !

दिनेश वाग्ले हालैको एक साँझ चिसो हावा चलिरहदा बडो रोमान्टिक मुढमा म काठमान्डूको तीनकुनेबाट नयाँ बानेश्वरतिर लम्किरहेको थिए । लाग्यो म निकै फुरूङ्ग परेको छु । मै मात्र हो कि बाटोमा हिडिरेका अरु पनि खुसी छन् ? ‘ए बाजे,’ मैले … Continue reading

Posted in Kantipur, Society | Tagged , , | Leave a comment

भारतको लोकतन्त्र र नेपालसँगको सम्बन्ध

रामदेवसँगै विवादमा तानिएको छ, नेपाली राष्ट्रियता । सत्तासीन भारतीय राष्ट्रिय कंग्रेसका एकजना वरिष्ठ नेता दिग्विजय सिंहले ‘यो नेपालबाट अपराध गरेर आएको नेपाली हो’ भनिदिएपछि बालकृष्णले हतार-हतार बाबुआमा नेपाली भए पनि भारतमै जन्मेकाले आफू भारतीय भएको दाबी गरेका हुन् । केही … Continue reading

Posted in Kantipur | Tagged , , , , | 8 Comments

हक्की नेता- रामशरण महतको व्यक्तित्व चित्रण

युएनको पृष्ठभूमि, पाँचपटक अर्थ र एकपटक परराष्ट्रमन्त्री बनेका महत बितेका दुई दसकमा आफ्नो छवि ‘विकासवादी, सिधा कुरा गर्ने’ बनेको दाबी गर्छन् । तर उनका आलोचकहरू फुर्सदको बेला गल्फ खेल्ने महतलाई इलिटिस्ट (ठालुवादी), अङ्ग्रेजी र जोकसैले नबुझ्ने ‘जार्गन’ (शब्दावली) प्रयोग गरेर … Continue reading

Posted in Kantipur | Tagged , , , , | 4 Comments