[This post is bilingual. यो पोस्ट दुइ भाषामा छ । Read a news report on the quake here]
The scary thing (or good, depending upon how you see things) is that the epicenter of the 6.8 earthquake that rocked Kathmandu and eastern Nepal this evening was, according to the US Geological Survey, 272 kilometers away (east) from Kathmandu. (68 km north west of Gangtok, Sikkim, India). It was so terrifying. (Personally speaking, the Quake Moment was the most scariest I have experienced in a looong time.) Imagine the situation if Kathmandu WERE the epicenter! And think about the people living in mud-and-stone homes in the hills of eastern Nepal that is close to the epicenter. [Three people have died in Kathmandu, and two in Dharan, after the British Embassy compound wall collapsed. Many people have injured themselves as they tried to ran out of buildings.]
डरलाग्दो कुरा (या राम्रो किनकी त्यो हेराइमा भर पर्छ) चाहिँ के भने अघि साँझ काठमान्डू र पूर्वी नेपाल हल्लाउने ६.८ रेक्टर स्केलको भुकम्पको केन्द्रबिन्दू, अमेरिकी जिओलोजिकल सर्भेका अनुसार, काठमान्डूभन्दा २७२ किलोमिटर टाढा (पूर्व) थियो । (भारतीय राज्य सिक्किमको राजधानी गान्टोकबाट ६८ किमी उत्तर पश्चिम ।) ज्यादै डरलाग्दो थियो त्यो क्षण । (व्यक्तिगतरूपमा भन्नुपर्दा त्यो भैचालो क्षण मैले लामो समययता अनुभव गरेको सबैभन्दा डरलाग्दो क्षण थियो ।) कल्पना गर्नुस् भुकम्पको केन्द्रबिन्दू काठमान्डू भएको भए ! अनि सोच्नुस ती मानिसहरका बारेमा जो केन्द्रविन्दुभन्दा नजिकै पूर्वी नेपालका डाडाहरूमा माटो र ढुङ्गाका घरमा बसेका छन् । [काठमान्डूमा बेलायती दुतावासको पर्खाल ढल्दा तीनजना र धरानमा दुइको मृत्यु भएको छ । धेरै मानिहरूले चाहिँ भैचालो जादै गर्दा या गएपछि घरहरूबाट भाग्दा आफूहरूलाई घाइते तुल्याएका छन् ।] Continue reading
