जम्काभेटहरू: व्याङ्ककको खाओसान रोडदेखि नोमपेनसम्म

michael dinesh and peter

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
>>यो लेख पहिलो पल्ट आजको कान्तिपुरको परिशिष्ट कोसेलीमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके (पीडीएफ) हुन्छ ।

‘बाहुनहरूले त्यो सहर बिगारे,’ उसले मलाई अचम्मित पर्दै भन्यो ।

पाँच सय ११ नम्बरको वातानुकूलित सार्वजनिक बस व्याङ्ककको खाओसान रोड पुग्नै लागेको थियो । सहर र आकासे/जमिनमुनिका रेल प्रणालीका दुई नक्साहरू म पल्टाइरहेको थिएँ । सँगैको एक सिट खाली थियो ।

पाइजामा लगाएको एउटा अधवैंशे खैरे त्यहीँ सिटमा आयो । दुई/चार सेकेन्ड मलाई नियालेपछि उसले साध्यो, ‘ह्वेर आर यू फ्रम ?’

‘काठमान्डू,’ मैले भनें । अनि उसले मलाई अचम्मित पारेको थियो ।

बाँकी यहाँ छ