हामी सबै वाक्क र दिक्क भएका छौ नि हैन दलहरू र तिनका नेताहरूको निरन्तरको झगडाबाट । किन होला ? आजको पत्रिकामा मैले एउटा लेख यो वाक्यबाट टुङ्ग्याएको छु- नेपाली राजनीति ‘एकले अर्कोलाई स्वीकार्न नसकेका’ औसत क्षमताका मानिसहरूको नियन्त्रणमा छ, जो साना समस्याको बुद्धिमत्तापूर्ण समाधान खोज्न दिमाग लगाउनुको साटो गालीगलौज र झगडाको निम्नस्तरमा ओर्लिन्छन् । http://wp.me/peeGe-vY सहमत हुनुहुन्छ ? नभए किन ?