
हालैको एक दिन म धुँइपत्ता खोज्दै थिएँ एउटा कार्यथलो (अफिस स्पेस) । त्यस्तैमा म पुगेँ एउटा घर जहाँ फेलापार्न हामीलाई सघाउँने उद्देश्यले खोलिएको भेटिन्छ.कम आफैँ बिलाउँदो अवस्थामा भेटियो । ‘केही गरौँ न’ भन्ने उत्साही तन्नेरीहरू जम्मा भएर आफ्नै लगानीमा थालिएको व्यवसायिक प्रयास (स्टार्ट अप) शुरुमा त सफलोन्मुख भएछ । तर के भन्नु र खै, त्यै सुरुवाती सफलता नै उदाउँदो कम्पनीको शत्रु बनेछ। केही महिनामै प्रबर्द्धकहरूमा लोभीपापी असमझदारी सिर्जना भएपछि हुर्कँदो र फैलँदो सँस्था उथलपुथल भएछ, विघटनको सँघारमा पुगेछ । साह्रै चित्त दुख्यो । | On a recent afternoon while desperately looking for an office space, I happened to find myself at a house from where the startup bhetincha.com operated.
After enjoying success in the first few months of operation, the start-up (literally ‘It Will Be Found’) was in the process of dismantling itself as a sad result of the greed that had infested some of its promoters. |
You must be logged in to post a comment.