bhetinchha
हालैको एक दिन म धुँइपत्ता खोज्दै थिएँ एउटा कार्यथलो (अफिस स्पेस) ।

त्यस्तैमा म पुगेँ एउटा घर जहाँ फेलापार्न हामीलाई सघाउँने उद्देश्यले खोलिएको भेटिन्छ.कम आफैँ बिलाउँदो अवस्थामा भेटियो ।

‘केही गरौँ न’ भन्ने उत्साही तन्नेरीहरू जम्मा भएर आफ्नै लगानीमा थालिएको व्यवसायिक प्रयास (स्टार्ट अप) शुरुमा त सफलोन्मुख भएछ । तर के भन्नु र खै, त्यै सुरुवाती सफलता नै उदाउँदो कम्पनीको शत्रु बनेछ। केही महिनामै प्रबर्द्धकहरूमा लोभीपापी असमझदारी सिर्जना भएपछि हुर्कँदो र फैलँदो सँस्था उथलपुथल भएछ, विघटनको सँघारमा पुगेछ । साह्रै चित्त दुख्यो ।
On a recent afternoon while desperately looking for an office space, I happened to find myself at a house from where the startup bhetincha.com operated.

After enjoying success in the first few months of operation, the start-up (literally ‘It Will Be Found’) was in the process of dismantling itself as a sad result of the greed that had infested some of its promoters.

Advertisements

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s