ABOUT ME

I am also a blogger who started what everyone later found out to be Nepal’s first blog site. Quite a few national and international media (new and old) have noticed that.

LATEST STORIES

आशा र ह्यारिएट

आशा विक अक्टोबर १९८१ मा जन्मिइन्। ह्यारिएट हार्मन अक्टोबर १९८२ मा ब्रिटिश संसदमा चुनिइन्। हुर्किंदै गर्दा आशाले नेपाली समाजमा व्यापक विभेदको सामना गरिन्, र २०१० सम्ममा आइपुग्दा उनी महिला र दलित अधिकारका लागि लड्ने, समानताको पक्ष र विभेदको विपक्षमा आवाज उठाउने अभियन्ता भैसकेकी थिइन् । त्यो वर्ष ह्यारियट बेलायत सरकारको महिला तथा समानता मन्त्री थिइन्,…

Keep reading

Monument to the Unknown Woman Worker/ अज्ञात महिला श्रमिक स्मारक

अज्ञात महिला श्रमिक स्मारक Monument to the Unknown Woman Worker हालैका महिनाहरूमा देखेका मूर्तिहरूमध्ये मेरो ध्यान सबैभन्दा बढी खिच्नेमा बेल्फास्टका यी दुई बहिनी पनि परे जसलाई ‘अ मोनुमेन्ट टु द अन्नोन उमन ओर्कर’ अर्थात् ‘अज्ञात महिला श्रमिक स्मारक’ भनिदोरहेछ। १९९२ मा लुइज वाल्शले यो कृति बनाएकी रहिछन्। त्यो प्रयास पछाडिको विवरण पनि कम्ति रोचक रहेनछ।…

Keep reading

अमेरिकाकाे हिन्द-प्रशान्त रणनीति र चीनकाे बीआरआई

कसैले एमसी भन्छन्, कसैले सीसी । अनि ‘हिन्द-प्रशान्त रणनीति’ रे । बीआरआईको कुरै छैन ! अत्ति भए पछि हालैको एक बिहान मैले परिस्थितिलाई आफनै हातमा लिने निर्णय गरेँ। डेढ घण्टा कम्प्युटरमा घोत्लेर केही अमेरिकी सरकारी दस्तावेज र भाषण हेरेपछि अनि हालै ग्लोबल डिप्लोम्यासी पढ्दा चीन र दक्षिण एसिया तथा चीनको ‘ओबर’बारे आफैले लेखेका केही निबन्धलाई…

Keep reading

Humla Karnali: तीरैतीर

हुम्ला जिल्लाको सदरमुकाम र सबैभन्दा ठुलो जस्तो देखिने बस्ती सिमकोटदेखि त्यो अडिएको अक्करे भीर हुँदै तल कर्णाली नदीसम्म ८ किलोमीटर लामो सडक बनेको छ। यो सडक खण्डमा गुड्ने भारतमा एसेम्बल गरिएका केही फोर व्हिल ड्राइभ गाडी यहाँ कि हेलिकप्टरबाट झारिएका हुन् कि काठमान्डूबाट (ट्रकमा राखेर) तिब्बत हुँदै ल्याइएका हुन् । यी गाडीलाई चाहिने डिजेल खच्चरहरूले…

Keep reading

Loading…

Something went wrong. Please refresh the page and/or try again.