Tag: जुम्ला
-
राराको छेउ, नजर जुर्राईदेउ
दिनेश वाग्ले लसुन र गदाइनो जडिबुटी हालिएका साना झोला बोकेका, जीन्स पाइन्टलाई मोजा भित्र घुसारेका र मातेको मान्छेको जस्तो राता आँखा बनाएका- १५ बर्षे जगबहादुर भन्डारी र १३ बर्षे प्रकाश भन्डारी । रारा तालको पहिलो झल्को पाइने आशामा जुम्ला-मुगु सीमाको कराली खर्क लेक उक्लिने वित्तिकै तल कतैबाट एउटा सुरिलो आवाज आएको थियो । सम्झी नरुनु […]
-
तन्नेरी जुम्लीको पढाउने रहर
यो भौगोलिकतामा जागिरको सानो अवसरका लागि ठूला पहाडहरु नाघ्दै दौडिनु अस्वभाविक होइन । एउटा जुम्ली तन्नेरीको कथा । दिनेश वाग्ले लालबहादुर चौथा गाउको त्यही विद्यालयमा जहा उनी शिक्षक भएर पढाउने आशा गर्छन् । हालैको एक विहानी तातिदो घाममा जुम्ला मास्तिरको डाफें लेक उक्लिदै गर्दा ब्राजीली फुटबल टिमको जर्सी घुडामुनीसम्म सारिएको निलो जिन्स लगाएका एक तन्नेरी […]
-
कर्णाली एक्प्रेस: ५२ घन्टा उफ्रिदै थचारिदै
उफ्राई, भोक र बर्षाबीच गरिएको जुम्लादेखि सुर्खेतसम्मको ५२ घन्टे सडक यात्रा दिनेश वाग्ले कालिकोटको खतरनाक टिमुरे भीर काट्दै गाडीहरु ‘जीवनमै सोच्या थेन,’ खलंगाबजारको दक्षिणपट्टी खेतबाट सुर्खेत लक्ष्यगर्दै महेन्द्रा-बोलेरो जीप हुइकिएपछि चकित भएका हरिशंकर चौलागाईले भने- ‘जुम्लाबाट गाडी चढेर गइएला भन्ने ।’ सिटमा बसेका २७ बर्षोका आँखाले ‘फोर ह्विवल ड्राइभ’ गाडीको एकसरो र्सर्भे गरे । छेवैमा […]