
A woman walked past a Maoist mural at the entrance of Thabang village, Rolpa:
1st line: Workers of the world, unite.
2nd line: No election campaign zone!
[Click here to read this article in English and see more photos.]
नेपालमा २०७० मंसिर ४ गते दोस्रो संविधान सभाका लागि राष्ट्रिय चुनाव भयो । जनताले सर्वाधिक संख्यामा मतदान गरे । त्यो दिन भोट हाल्ने ९४ लाख नेपालीहरू मध्ये म पनि एक थिएँ । तर मध्यपश्चिम नेपालको एउटा पुरै गाउँ मतदान केन्द्रमा अनुपस्थित भयो । रोल्पाको थबाङले चुनाव बहिस्कार गर्यो ।
थवाङ जाने एउटा अर्को बहाना, मैले सोचेँ ।