ब्यांककदेखि नोमपेन्हसम्म: क्रान्ति, द‌ङ्गा र ठुल्दाई

थाइल्यान्डका दुई युवाले क्रान्ति गर्न र राजा फाल्न नेपालबाट सिक्न चाहेका बताए भने क्याम्बोडियालीहरूले चाहिँ एउटी नायिकाले भन्दै नभनेको कुरामा आधारित भएर कसरी दंगा फैलाइन्छ भन्ने कुरा नेपालबाटै सिकेझैं गरी व्यवहारमै उतारे छन् । दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल नोमपेन्ह (क्याम्बोडिया)- बैंककको राजदरबार नजिकै एउटा आकर्षक संरचना छ जसलाई डेमोक्रेसी मोनुमेन्ट -लोकतान्त्र स्तम्भ) भनिन्छ । बितेका […]