Tag: विकाश
-
सडक र साहिद
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘विकासे काममा लाग्नुअघि म सडक जति झ्याउलाग्दो अरू केही हुँदैन भन्ठान्थें,’ उनले भने- ‘अहिले मलाई लागेको छ सडक जादुमयी कुरा हुन्, जसले ग्रामीण भेगका बासिन्दालाई जीवन दिन्छन् ।’ ‘आस्लामअलिकुम’ मलिक साहब ! साहिद मलिक । बेलायतका प्रथम मुस्लिम मन्त्री जो आफ्नो […]