Tag: सर्च
-
गुगल @ १३
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ । विश्वका सबैभन्दा गरिबमध्येकै सही तर इन्टरनेटले हालैका वर्षहरूमा नेपालका हामी जनताको जीवनमा पारेको गहिरो (र, मुख्यतः सकारात्मक) असरको बखान गर्नु यो लेखको उद्देश्य होइन । इन्टरनेटमा विश्वविद्यालय खोजेर अमेरिका जाने तन्नेरीदेखि कतारमा काम […]