Tag: साइकल
-
एउटा साइकले ठिटो
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल ‘बुझ्नुभो दाइ’, उनले फोनमा भने- ‘नेपाली दूतावासले मलाई सहयोग गरेन भनेर मैले ‘हिन्दुस्तान टाइम्स’लाई इन्टभ्र्यु दिएँ ।’ ‘दूतावासले बडो ठीक गरेछ’, मैले भनेँ- ‘तिमीजस्तो घुमन्तेलाई सिङ्गापुर जान दूतावासले किन प्लेन टिकट किनिदिनुपर्ने ?’ ‘हैन, एकरात पनि राखेन मलाई’, उनले भने । ‘एकरात पनि राख्न हुँदैन तिमीलाई’, मैले भनेँ- ‘तिमी आफ्नै…