Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

men and bull crossing roshi river

म रोसी खोला किनारमा उभीएर गम खादै थिए, बाबुछोरा जस्ता लाग्ने दुईजना एउटा अल्छे राँगो घिच्याउँदै जघाँर तरे ।

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)