आज नेपालको लागि ऐतिहासिक दिन हो । २१९ बर्ष पछि हामीले पहिलो पटक महिला प्रधानमन्त्री पाएका छौँ । वितेका दुइ दशकमा सत्तामा महिला प्रतिनिधित्व नबढेको होइन । कानुनमै कोटा किटिएका…
सामान्य नागरिकले आपसमा कुरा गर्ने, कारोबार गर्ने र आफ्ना विचार अभिव्यक्त गर्ने स्वतन्त्रता निर्वाध हुनुपर्छ । यो अधिकार जुनसुकै माध्यममार्फत प्रयोग गर्न सकिने हुनुपर्छ । संविधानले स्पष्ट तोकेका अपवाद बाहेक…
आशा विक अक्टोबर १९८१ मा जन्मिइन्। ह्यारिएट हार्मन अक्टोबर १९८२ मा ब्रिटिश संसदमा चुनिइन्। हुर्किंदै गर्दा आशाले नेपाली समाजमा व्यापक विभेदको सामना गरिन्, र २०१० सम्ममा आइपुग्दा उनी महिला र…
अज्ञात महिला श्रमिक स्मारक Monument to the Unknown Woman Worker हालैका महिनाहरूमा देखेका मूर्तिहरूमध्ये मेरो ध्यान सबैभन्दा बढी खिच्नेमा बेल्फास्टका यी दुई बहिनी पनि परे जसलाई ‘अ मोनुमेन्ट टु द…
कसैले एमसी भन्छन्, कसैले सीसी । अनि ‘हिन्द-प्रशान्त रणनीति’ रे । बीआरआईको कुरै छैन ! अत्ति भए पछि हालैको एक बिहान मैले परिस्थितिलाई आफनै हातमा लिने निर्णय गरेँ। डेढ घण्टा…
हुम्ला जिल्लाको सदरमुकाम र सबैभन्दा ठुलो जस्तो देखिने बस्ती सिमकोटदेखि त्यो अडिएको अक्करे भीर हुँदै तल कर्णाली नदीसम्म ८ किलोमीटर लामो सडक बनेको छ। यो सडक खण्डमा गुड्ने भारतमा एसेम्बल…
म परिचय दिँदै थिएँ, मेरो हत्केलो झन् कस्दै माननीय रिचर्ड ग्राहम चिच्याइहाले – “आयो गोर्खाली !” अनि बताउन थाले, थुप्रै वर्षअघि अन्नपूर्ण क्षेत्रमा गरेको पदयात्राबारे। यी ब्रिटिश सांसद वेस्टमिन्स्टर फाउन्डेसनका…
हालैको एक दिन म धुँइपत्ता खोज्दै थिएँ एउटा कार्यथलो (अफिस स्पेस) । त्यस्तैमा म पुगेँ एउटा घर जहाँ फेलापार्न हामीलाई सघाउँने उद्देश्यले खोलिएको भेटिन्छ.कम आफैँ बिलाउँदो अवस्थामा भेटियो । ‘केही…
अघिल्लो महिना चिनियाँ अखबार ग्लोबल टाइम्स मा तिब्बत राजमार्गको शिगात्से विमानस्थलदेखि शिगात्से मध्य शहरसम्मको बहुलेन सडकखण्ड सर्वसाधारणकालागि अौपचारिकरूपमा खुला भएको जानकारी दिने एउटा विवरणिका अायो । राष्ट्रिय राजमार्गलाई नेपालको सीमासम्म जोड्ने भएकाले त्यो छोटो सडक…
हालैको एक दिन म कपिलवस्तुको राजमार्ग बस्ती चन्द्रौटा पुगेको थिएँ । शिवराज नगरपालिकामा पर्ने त्यो सानो बजार त्यसदिन अबिरमा रंगिएको थियो । बिहानै स्थानीय चुनावको नतिजा घोषणा भएको थियो ।…
I work to make our democracy stronger. I have also been a journalist by academic training and 16 years of experience.