ट्याग नेपाली समाज

  • साथसाथ तन्नेरी

    दिनेश वाग्ले “मज्जा छ,” सञ्जीव दाहालले भने- ‘जे गरे पनि मज्जा । पहिला अवसर थिएनन्, अहिले व्यापक छन् ।’ जावलाखेलस्थित सेन्ट जेभियर्स मैदानमा शनिबार पलेँटी कसेर समकालीन नेपाली तन्नेरी हुनुका मज्जा’bout गफिन थालेका ठिटाले भने- ‘सानै किन नहोस्, काम राम्रो गर्नासाथ ह्वात्तै माथि पुगिने अवस्था छ । राम्रो गीत गाउनुस्, चाँडै चर्चित हुनुहुन्छ । सीप…