ट्याग mi
-
अफगानिस्तानमा जो बाँचे
दिनेश वाग्ले यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ । नयाँदिल्ली- अभिषेक अधिकारी आफूलाई कम्ती भाग्यमानी ठान्दैनन् । अफगानिस्तानमा अघिल्लो साता जल्दै गरेको हेलिकप्टरबाट उम्किएका उनी केही दिन दिल्लीको एपोलो अस्पतालमा बिताएपछि लगभग ठीक भएका छन् । पासपोर्ट हेलिकप्टरसँगै जलेकाले उडेर नेपाल फर्किन दिल्ली विमानस्थलमा केही समस्या होला…
Written by