ट्याग खाओसान रोड
-
जम्काभेटहरू: व्याङ्ककको खाओसान रोडदेखि नोमपेनसम्म
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल >>यो लेख पहिलो पल्ट आजको कान्तिपुरको परिशिष्ट कोसेलीमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके (पीडीएफ) हुन्छ । ‘बाहुनहरूले त्यो सहर बिगारे,’ उसले मलाई अचम्मित पर्दै भन्यो । पाँच सय ११ नम्बरको वातानुकूलित सार्वजनिक बस व्याङ्ककको खाओसान रोड पुग्नै लागेको थियो । सहर र आकासे/जमिनमुनिका रेल प्रणालीका दुई नक्साहरू म पल्टाइरहेको…
Written by