वर्ग कान्तिपुर

  • अमेरिकी राजदूतको फेसबुक कूटनीति

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आज  कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए: तलका तस्बिरमा क्लिके हुन्छ । सामान्यतः टाउकोभरि कपाल र सफा गाला मनपराउने केही नेपालीले अचेल तालु खाली भएका र झ्याप्प दाह्री पालेका एक अमेरिकीमा नायक भेट्टाएका छन् । देशको बिग्रँदो चालाबाट निराश सर्वसाधारणले दिनहुँजसो अमेरिकी राजदूतसँग गुनासो गरिरहेका छन् ।…

  • नि हाओ नेपाल !

    नेपालमा कसरी बढ्दै गएको छ चिनीयाँ रुचि, लगानी र व्यापार, अनि त्यसले कसरी बढाउदै छ राजनीतिक र सामाजिक प्रभाव ? दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आज  कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए: तलका तस्बिर या पीडीएफ पहिलो पेज र बाँकी  मा क्लिके हुन्छ । प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ प्रधानमन्त्री पुस ५…

  • लुम्बिनीमा लगानी

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आज  शनिबारको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए  यहाँ  र यहाँ  (पीडीएफ) क्लिके हुन्छ । पुष्पकमल दाहाल सहअध्यक्ष रहेको एउटा रहस्यमयी चिनियाँ गैरसरकारी संस्थाले लुम्बिनीमा ‘तीन अर्ब डलर’ ओइर्‍याउने हल्ला विस्तारै सेलाउँदा बुद्धको जन्मथलोमा के-कस्तो विकास गर्न सकिन्छ भन्ने’bout कोरियाली सरकारले दरिलो चासो देखाएको छ । त्यो…

  • प्रधानमन्त्री बाबुराम भट्टराईका सय दिन

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ : (पीडीएफपहिलो पेज र १४  पेज । चित्रकारुपमा हेर्ने भित्र/तल)  खोप्लाङ, गोर्खाका बाबुराम भट्टराईले प्रधानमन्त्रीका रूपमा यो साता बालुवाटार, काठमान्डुमा सय दिने मधुमास पूरा गर्दैछन् । सामान्य अवस्थामा उनको कार्यावधिको मूल्यांकन आगामी मंगलबार थालिनुपर्ने हो । तर कतिपय रुष्ट नेपालीहरूले…

  • राज्य पुनर्संरचनाको मैदानमा ‘जनजाति’ र ‘गैरजनजाति’ लडाइँ

    ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ  र यहाँ  क्लिके हुन्छ । देशका थुप्रै आदिवासी जनजातिहरूले गए साता सन्तोषको लामो सास फेर्दा त्यसमा केही वर्षयता नेपाली राजनीतिलाई निर्देशित गर्ने उनीहरूको बढेको क्षमता झल्कियो । उनीहरूलाई सन्तोष र विजयको सास फेराउने त्यो घटनाले नेपालमा जारी संक्रमणकालीन द्वन्द्व मुख्यत ‘जनजाति’ र…

  • गाउँमा शान्तिको लामो सास (रुकुम-रोल्पा एक्स्प्रेस-२)

    ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।  लिबाङ (रोल्पा)- पाँच वर्षअघि देशमा शान्ति छाएपछि देवबहादुर बुढाथोकीले मनाएको खुसी अझै पनि उनले लगाएको पोसाकमा झल्किन्छ । कुनाको रुकुमेली गाउँ तकसेराको पनि कुनाको बस्ती दमचनमा अघिल्लो साता भेटिएका उनी सैनिकले लगाउने कम्ब्याट पोसाकमा ठाँटिएका…

  • माओवादी-भारत सम्बन्ध: पहिले विस्तारवाद, अहिले अवसरवाद

    ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।  प्रधानमन्त्रीका रूपमा माओवादी नेता बाबुराम भट्टराई भारतको औपचारिक भ्रमणमा रहेको यो अवस्थामा नेपालमा विपक्षी कांग्रेसका नेताहरू हात बाँधेर मुस्काइरहेका छन् । उनीहरूको त्यो मुस्कुराइ झन्डै १५ वर्षअघिको एउटा सानो जस्तो लाग्ने घटना र त्यसपछिका भयङ्करजस्ता…

  • रुकुम-रोल्पा एक्स्प्रेस- शान्तिकालमा गाउँले जनताको जीवनीका केही झलकहरू

    ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो ।  जीतमान घर्तीलाई सबैभन्दा चिन्ता आफ्ना गधाहरूको लाग्छ । पाँच वर्षअघि देश शान्ति प्रक्रियामा छिरेलगत्तै बन्दुक छाडेर खच्चरका पछाडि दौडिन थालेका यी रूकुमेली अधबैंसेको दैनिक गुजारा अहिले यिनै चौपायाले चलाएका छन् । ‘मुख्यत पिसाब नै रोकिने डर हुन्छ,’ हालैको एक दिउँसो १०…

  • गुगल @ १३

    ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।  विश्वका सबैभन्दा गरिबमध्येकै सही तर इन्टरनेटले हालैका वर्षहरूमा नेपालका हामी जनताको जीवनमा पारेको गहिरो (र, मुख्यतः सकारात्मक) असरको बखान गर्नु यो लेखको उद्देश्य होइन । इन्टरनेटमा विश्वविद्यालय खोजेर अमेरिका जाने तन्नेरीदेखि कतारमा काम…

  • किन हुन्छ झगडा नेपालका पार्टीहरूमा ?

    ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ : पहिलो पृष्ठ र बाँकी १८ ‌पृष्ठ शान्ति प्रक्रिया टुंग्याउने तरिकामाथि झगडा गरिरहेका देशका दुई ठूला पार्टी माओवादी र कांग्रेसले गत साता आफ्ना आन्तरिक झगडा पनि राजधानीका सडकमा छताछुल्ल पारे । पुष्पकमल दाहाल र बाबुराम भट्टराईको ‘गठबन्धन’ ले…