ट्याग गुरिल्ला

  • नेपालमा जारी विचारको गुरिल्ला युद्ध

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ । डिल्लीराम सुवेदी बन्दुकविहीन गुरिल्ला हुन् । काठमाडौंको शिक्षा क्याम्पसबाट अंग्रेजीमा स्नातकोत्तर पास यी युवा कागजी मैदानमा कलमले युद्ध गरिरहेका छन् । उनको विपक्षमा छन्, कलमै बोकेका अर्काथरी गुरिल्लाहरू जो पाँच वर्षअघिसम्म हतियार पनि बोक्थे ।…

  • माला फाल्दै गए अयोग्य लडाकु

    ,

    नैतिक शिक्षा: झुटो आश्वासन पुरा हुदैन । पुरा नहुदा यस्तै हुन्छ । के शिविरबाट हटेका अयोग्य गुरिल्लाले अब माओवादीलाई समर्थन गर्लान्, राजनीतिबाट टाढिएर रोजगारी गर्लान् या मा‌ओवादी विरोधी राजनीतिमा सक्रिय होलान् ? जनक नेपाल र दुर्गालाल केसी दहवन (रोल्पा): बिदाइ गर्न आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले लगाइदिएको माला शिविर छाड्नु परेका अयोग्य लडाकुले फालिदिए ।…