ट्याग चोयु पर्वतीय पर्यटन हिमाल सगरमाथा

  • चोयु महोत्सवमा पर्वतीय पर्यटन प्रबर्द्धनको चासो

    दिनेश वाग्ले काठमाडौं- चोयु स्वर्णमहोत्सव मनाउन राजधानीमा भेला भएका पर्वतारोहीमा विश्वकै छैटौं अग्लो शिखर पुगेको अनुवभ मात्रै छैन, पर्वतीय पर्यटनबाट नेपालले कसरी बढी फाइदा लिन सक्ला भन्ने चिन्ता पनि छ । त्यसैले महोत्सवका तीन दिनमा ८ हजार २ सय १ मिटर अग्लो हिमालमाथि मानव विजयको स्वर्णमहोत्सव मनाउँदा उनीहरूले नेपालले आफ्ना अलौकिक हिमालहरूको अझ व्यापक प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए…