ट्याग जनता
-
संविधान: कसरी बन्छ थाहा छैन अनि माग्ने मात्रै ?
पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ) । र, पत्रिकाको बाँकी भाग यहाँ (इपेपर) दिनेश वाग्ले संविधान की बोडी ? ‘बोडी नि,’ दीपाले भनिन्- ‘यो भए खान पाइन्छ, संविधानले के पाइन्छ ?’ दीपाले बोडीलाई आधा-आधा किलोमा बाँडेर मुठा पारिरहदा उनलाई व्यवधान पुर्याउनेगरी दुई झुन्ड मानिसहरु काठमान्डुको नयाँ बानेश्वरस्थित संविधान सभा भवन अगाडी ‘सम्बिधान देऊ’ भन्दै…
Written by
-
नेतालाई घृणा किन ?
दिनेश वाग्ले काठमाडौ- ‘नेताले बिगारे,’ उनले ‘रे’ लगत्तै आउने ‘ए’ को उच्चारण लामो समयसम्म गर्दै चिन्ता व्यक्त गरे, ‘चोरहरूले देश बिगारे ।’ हालै काठमान्डुको एउटा सार्वजनिक बसमा आपसमा अपरिचित अधबैंसेहरूबीच कुराकानी भइरहेको थियो । बसलाई कोटेश्वर ट्राफिक चौकीअगाडि रोक्दै एक जना यातायात प्रहरीले चालकसँग अनुमतिपत्र मागिरहेका थिए । त्यो दृश्यमाथि टिप्पणी, (‘यो ट्राफिकले कमाउन खोज्यो’)…
Written by