ट्याग नेपाली गाउँ

  • राराको छेउ, नजर जुर्राईदेउ

    दिनेश वाग्ले लसुन र गदाइनो जडिबुटी हालिएका साना झोला बोकेका, जीन्स पाइन्टलाई मोजा भित्र घुसारेका र मातेको मान्छेको जस्तो राता आँखा बनाएका- १५ बर्षे जगबहादुर भन्डारी र १३ बर्षे प्रकाश भन्डारी । रारा तालको पहिलो झल्को पाइने आशामा जुम्ला-मुगु सीमाको कराली खर्क लेक उक्लिने वित्तिकै तल कतैबाट एउटा सुरिलो आवाज आएको थियो । सम्झी नरुनु…