ट्याग नेपाली
-
हाईहाई अंग्रेजी गुरु
दिनेश वाग्ले ‘विश्व समुदायसँग नजिकिँदै गर्दा नेपालमा अंग्रेजी नेपालीजत्तिकै महत्त्वपूर्ण भइरहेछ,’ क्रिस सौटन (तस्बिरमा दायाँ) भन्छन्- ‘अंग्रेजी सिकाइले खुलापनाको भावनालाई पनि प्रवर्द्धन गर्छ ।’ अंग्रेजीका पक्षमा यसरी खुबै तर्क गर्ने अंग्रेज क्रिसको कामै विश्वका मान्छेलाई अंग्रेजी सिकाउनु हो । ११ वर्षअघि स्वयंसेवी अंग्रेजी शिक्षक भएर काठमाडौं आएका यी २९ वर्षे लन्डनस्थित संस्था ‘ग्लोबल एक्सन नेपाल’…
Written by