ट्याग हात्ती
-
हात्ती दौडमा गैंडा चिन्ता
नासिर अलि आफ्नो हात्ती जंगबहादुरका दाह्रा समाउदै मख्ख दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल (चितवनमा) जंगबहादुर नामको हात्तीमा सवार नासिर अली त्यो क्षँण कुनै युद्धमा नयाँ राज्य जितेका नबाबभन्दा कम थिएनन् । ‘मेरो हात्ती सधैं फस्ट भएको छ’, गत सप्ताहान्तमा सौराहा, चितवनको एउटा ठूलो मैदानमा आयोजित हात्ती दौड प्रतियोगितामा प्रथम भएको जनावर चढेर चौरबाट बाहिरिँदै गर्दा…
Written by