ट्याग Family
-
चन्दनपुर गाउँ [Chandanpur Village]
मैले अाफू घुम्न अाएको भन्दा सुन्नेले पत्याउन सजिलो थिएन । त्यो अनकन्टार गाउँमा काम नपरी वा कतैबाट सरूवामा नपरी किन पुग्ने । कुरा ठिकै हो । धेरै ठाउँमा त्यसरी नपत्याइएको स्थिति मैले सामना गरेको छु । तै पनि म “हो, घुम्नै अाएको हुँ” भन्न छाड्दिन । एकछिनपछि मान्छेहरू पत्याएजस्तो गर्न थाल्छन् । अनि मलाई वेवास्ता…
Written by

-