ट्याग kfc
-
KFC को लाईन
दिनेश वाग्ले काठमान्डूको दरवारमार्गमा अचेल कुखुराप्रेमीहरुको लाईन देख्न छाडिएको छ। तीन महिना अघि राजधानीका कतिपय मानिहरुमा उत्साह भर्दै खुलेका केन्टकी फ्राइड चिकेन (केफएसी) र पिज्जा हटका कक्षहरुमा अहिले पनि भिड कायमै छ तर, धन्य भगवान, छिर्नैका लागि मानिसहरु आधाघन्टासम्म लाईनमा उभिएको चाहि देख्नु पदैन। शायद त्यो खुशीको कुरो हो तर त्यो लाईनले त्यहाँ उभीनेहरु भोेका…
Written by