उनन्सत्तरीमा सबैभन्दा जनपयोगी काम काठमान्डूमा बर्षको अन्तिम दिनमा भए जस्तो लाग्यो । सहरमा सार्वजनिक बस सेवा साझा यातायात पुनर्जागृत भयो । अहिलेलाइ १६ वटा बसले दुईवटा रूटमा सेवा दिने भनिएको छ…
बस बाहिरका मान्छेहरू ….त म त्यो साँझ घर फर्किरहेको थिएँ, गाडी बिछट्टै प्याक थियो। एउटा स्टपमा मानिसहरू ओर्लिंदै थिए, छतबाट पनि एक तन्नेरी झर्दैथियो। छतमै पनि भीड भएकाले ऊ भर्याङबाट होइन…
I work to make our democracy stronger. I have also been a journalist by academic training and 16 years of experience.