खोलामा झोला । ढुंगामा डुंगा । पानीमा छप्ल्यांग । Packrafting- @ Indrawati, Balephi and Sunkosi River

चार दिने यो पदयात्रा सहितको राफ्टिंग अनुभव हो । मार्च २८-३१, २०१३ अन्तिमको बाहेकका सबै तस्बिरहरू- पिटर एल्लेन । भिडीयो यहाँ छ । पहिलो दिन यात्रा खासमा कोटेश्वरबाट सुरुभयो जब पिटर र म भक्तपुर जाने बस भित्र छिर्यौ (यसमा मैले मट्टितेल खोज्न तीनकुने क्षेत्रभरी झन्डै डेढघन्टा डुलेको कुरा समावेश गरेको छैन) । कमल विनायकमा हामी […]

White Water Rafting in Trishuli

Yea, I want to do more rafting and in more challenging rivers. Bhote Koshi, I will see you soon! Bindas over water: Wagle waves at camera while rafting That was my first experience with rafting. I was excited and was too eager to board into one of the raft boats anchored on the bank of […]