Tag: travel
-
Monument to the Unknown Woman Worker/ अज्ञात महिला श्रमिक स्मारक
अज्ञात महिला श्रमिक स्मारक Monument to the Unknown Woman Worker हालैका महिनाहरूमा देखेका मूर्तिहरूमध्ये मेरो ध्यान सबैभन्दा बढी खिच्नेमा बेल्फास्टका यी दुई बहिनी पनि परे जसलाई ‘अ मोनुमेन्ट टु द अन्नोन उमन ओर्कर’ अर्थात् ‘अज्ञात महिला श्रमिक स्मारक’ भनिदोरहेछ। १९९२ मा लुइज वाल्शले यो कृति बनाएकी रहिछन्। त्यो प्रयास पछाडिको विवरण पनि कम्ति रोचक रहेनछ। […]
-
Humla Karnali: तीरैतीर
हुम्ला जिल्लाको सदरमुकाम र सबैभन्दा ठुलो जस्तो देखिने बस्ती सिमकोटदेखि त्यो अडिएको अक्करे भीर हुँदै तल कर्णाली नदीसम्म ८ किलोमीटर लामो सडक बनेको छ। यो सडक खण्डमा गुड्ने भारतमा एसेम्बल गरिएका केही फोर व्हिल ड्राइभ गाडी यहाँ कि हेलिकप्टरबाट झारिएका हुन् कि काठमान्डूबाट (ट्रकमा राखेर) तिब्बत हुँदै ल्याइएका हुन् । यी गाडीलाई चाहिने डिजेल खच्चरहरूले […]
-
Bajrabarahi and Chitlang Valleys [बज्रवाराही र चित्लाङ]
हालै मैले काठमान्डू उपत्यकाभन्दा पश्चिमको क्षेत्रका केही भागको यात्रा गरेँ । सहर छाडेर म ककनीबाट बाहिर निस्केको थिएँ, नुवाकोटको बट्टारमा रात विताउन । त्यसपछि म टिस्टुङ देउराली हुँदै मकवानपुर जिल्लाको नबिथोलिएको र विमल बज्रवाराही उपत्यका पुगेँ । चन्द्रागिरि र दामन डाँडाहरूको बीचमा फैलिएको यो बस्तीमा जान मलाई धेरै अघिदेखि मन थियो । बज्रवाराहीबाट एउटा सानो […]
-
उबर दिल्ली
त्यो वेलुकी म खान मार्केटको फकिर-चन्द एन्ड सन्सबाट वाकिेङ् द हिमालयज च्यापेर निस्केको थिएँ । झोलामा द अोसन अफ चर्न थियो र थिए द टु-इयर माउन्टेन, हाफ लायन अनि कोर्मा खीर एन्ड किस्मत । अलि ठूलो पसलमा गएपछि अाफ्नो छनोटका किताव मात्रै किनेर पुग्छ र? त्यही दिन त्यो पसलमा टुपुल्किएको ग्यारिसन्ड माइन्ड्स् लगायतका अरू केही […]
-
An ‘AirTruck’. Headed to China.
One recent afternoon I spotted a few beautifully decorated trucks not very far from the China border north of Kathmandu. They were stuck there. Mudslides had blocked a long stretch of the narrow road, or what we in Nepal unashamedly call a highway. I asked a driver why his truck along with others had images […]
-
e-cafe
Nice to see some Bakery Cafe New Baneshwor waiters (hearing impaired) taking orders in their Galaxy tabs with customized menu software. Orders entered in the tablets at the tables instantly reach to computers in the kitchen & billing counter via wireless connection. #HitechBC Posted from WordPress for Android
-
चन्दनपुर गाउँ [Chandanpur Village]
मैले अाफू घुम्न अाएको भन्दा सुन्नेले पत्याउन सजिलो थिएन । त्यो अनकन्टार गाउँमा काम नपरी वा कतैबाट सरूवामा नपरी किन पुग्ने । कुरा ठिकै हो । धेरै ठाउँमा त्यसरी नपत्याइएको स्थिति मैले सामना गरेको छु । तै पनि म “हो, घुम्नै अाएको हुँ” भन्न छाड्दिन । एकछिनपछि मान्छेहरू पत्याएजस्तो गर्न थाल्छन् । अनि मलाई वेवास्ता […]
-
Bhatte Danda
The idea was to revisit the areas of Lalitpur where I had gone in 2011 in a fun trip (which, in those days, would almost always come out as “work” trip too. My favorite quote from this story: “खोलामा खुट्टा टेकेर निस्किँदा त्यो कसको हो थाहा हुँदैन ।”). Recently I went up to Bhatta Danda and […]
-
Tea Lady of Basantapur, Kathmandu
15 December 2015: Marking the #InternationalTeaDay by highlighting the entries on cuppa on the home page: https://t.co/gtYtR7OKUA [A day after the earthquake… this spot was under rubble.] Past entries on tea: Cuppa A Cup of Tea and Nizamuddin Our Cups of Tea (by Deepak) And one on coffee: A Lot Can Happen Over Coffee