वर्ग ब्लगमान्डू

  • नेपालीमा हामी

    कहिले के मिल्दैन, कहिले के । कहिले साइटमा समश्या, कहिले मान्छेमा । कहिले समय छैन, कहिले जागर छैन । पत्रिकामा काम गर्नुकी, कम्प्युटरमै मात्र झुन्डीरहनु । कुरा धेरै छन् जो कतिपय अवस्थामा नेपाली बाहेकका भाषामा अभिव्यक्त हुन सक्दैनन् । तर अब हामी बाहाना बनाउदैनौं, देखेको, भोगेको र विश्वास गर्न सकिनेबाट सुनेका कुरा हामी लेख्छौं ।…

  • स्याब्रुका डाक्टर काठमाडौंका राजदूत

    दिनेश वाग्ले हाईस्कुल पास गरेपछि सन् १९६९ मा हजुरबाका साथीको उक्साहटमा यात्रामा निस्केका अंग्रेज काठमाडौं ओर्लिए । ककनीस्थित बेलायती राजदूतको बंगलामा थकाई मारेपछि ती १८ वर्षे ‘व्याकप्याकर’ अन्नपूर्ण पदयात्रामा हानिए । एन्ड्रयु हल नामका तीनै यात्री दुई साता अगाडि नेपाल आएका छन्- बेलायती राजदूतका रूपमा । ‘आफ्नो दोस्रो घर आएको छु,’ पहिलो प्रेस अन्तर्वार्तामा ५६…