नेपालीमा हामी

कहिले के मिल्दैन, कहिले के । कहिले साइटमा समश्या, कहिले मान्छेमा । कहिले समय छैन, कहिले जागर छैन । पत्रिकामा काम गर्नुकी, कम्प्युटरमै मात्र झुन्डीरहनु । कुरा धेरै छन् जो कतिपय अवस्थामा नेपाली बाहेकका भाषामा अभिव्यक्त हुन सक्दैनन् । तर अब हामी बाहाना बनाउदैनौं, देखेको, भोगेको र विश्वास गर्न सकिनेबाट सुनेका कुरा हामी लेख्छौं । त्यसैले नेपाली पातो फेरी थालिएको छ जसलाई हामी ब्लगमान्डू भन्छौं । ब्लगमान्डूमा हामी आकाश मुनी र माथीका सबै कुरामा कीबोर्ड ठटाउने छौं ।

टिप्पणीहरु

“नेपालीमा हामी” मा 4 प्रतिक्रियाहरू

  1. Hamroblog अवतार

    Wel Come UWB In Nepali Language Blogduniya. i am much happy when i again see UWB In nepali.

  2. Blogmandu अवतार

    धन्यवाद “हाम्रोब्लग” !

  3. Supriya अवतार
    Supriya

    Glad that you guys have started the Nepali service. Keep it up!!

  4. marjolijn hohberger अवतार
    marjolijn hohberger

    it was about time sita ram
    who needs foreigners when you got democracy in my country between us we do not actually speak english
    or anywhere in the world
    just for business