वर्ग वाग्ले जर्नल

  • वाग्ले गफ : कफी, क्याफे र पल्पसा

    पत्रकार तथा ‘कफीगफी’ नारायण वाग्लेले आफ्नो पहिलो उपन्यास ‘पल्पसा क्याफे’ लेखेका छन् । आगामी महिना बजारमा आउने उपन्यासको परिचय हिजो केही निम्तालुहरु उपस्थित एक समारोहमा गरियो । त्यसै र्सर्न्दभमा कान्तिपुर पत्रिकाका सम्पादक समेत रेहका उपन्यासकार वाग्लेसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ । -दिनेश वाग्ले तपाईँ किन लेख्नुहुन्छ ? आफूलाई अभिव्यक्त गर्न । तपाईँले आफ्नो सिर्जनामा…