वर्ग वाग्ले जर्नल
-
सगरमाथा शिखरमै प्रयोगशाला
दिनेश वाग्ले ‘सगरमाथा आधारशिविरसम्म पुगेर विश्वकै सबैभन्दा अग्लो मेडिकल प्रयोगशालामा हुने परीक्षणमा भाग लिन दुई सयजना स्वयंसेवी चाहियो ।’ -द गार्जियन, १० जुन, २००६ ‘स्वयंसेवी फेला पार्न समस्यै भएन । धेरैलाई फर्काउनु पो पर्यो । छानिएकाहरू १८ देखि ७३ वर्षसम्मका छन् जसलाई एक दिन समुद्री सतहमा राखेर डीएनए परीक्षण गरिनेछ ।’ -द इकोनोमिस्ट, ६ जनवरी,…
Written by
-
नेपालमा सूचना प्रविधि ह्वात्तै
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल गुगलमा नेपाल खोज्नुभयो भने १० करोड नतिजा भेट्नुहुनेछ । केही वर्षअघिसम्म इमेलमात्रै गर्ने या अरूका साइटमा दर्शकमै सीमित हुने नेपाली इन्टरनेट प्रयोगकर्ताहरू अहिले आफैं सामग्री निर्माण र तिनको नियन्त्रण गर्छन् । बितेका दुई वर्षमा नेपाली प्रयोगकर्ताले इन्टरनेट एउटा मीठो धक्का दिएका छन्, जसका कारण कम्प्युटरहरूको विश्वव्यापी सञ्जालमा नेपालको प्रतिनिधित्व ह्वात्तै…
Written by
-
हाईहाई अंग्रेजी गुरु
दिनेश वाग्ले ‘विश्व समुदायसँग नजिकिँदै गर्दा नेपालमा अंग्रेजी नेपालीजत्तिकै महत्त्वपूर्ण भइरहेछ,’ क्रिस सौटन (तस्बिरमा दायाँ) भन्छन्- ‘अंग्रेजी सिकाइले खुलापनाको भावनालाई पनि प्रवर्द्धन गर्छ ।’ अंग्रेजीका पक्षमा यसरी खुबै तर्क गर्ने अंग्रेज क्रिसको कामै विश्वका मान्छेलाई अंग्रेजी सिकाउनु हो । ११ वर्षअघि स्वयंसेवी अंग्रेजी शिक्षक भएर काठमाडौं आएका यी २९ वर्षे लन्डनस्थित संस्था ‘ग्लोबल एक्सन नेपाल’…
Written by
-
साथसाथ तन्नेरी
दिनेश वाग्ले “मज्जा छ,” सञ्जीव दाहालले भने- ‘जे गरे पनि मज्जा । पहिला अवसर थिएनन्, अहिले व्यापक छन् ।’ जावलाखेलस्थित सेन्ट जेभियर्स मैदानमा शनिबार पलेँटी कसेर समकालीन नेपाली तन्नेरी हुनुका मज्जा’bout गफिन थालेका ठिटाले भने- ‘सानै किन नहोस्, काम राम्रो गर्नासाथ ह्वात्तै माथि पुगिने अवस्था छ । राम्रो गीत गाउनुस्, चाँडै चर्चित हुनुहुन्छ । सीप…
Written by
-
अभिमन्यु, अरुणिमा र अभिभावक: एउटा नेपाली फिल्म
नायिका अरुणिमा लम्साल फिल्म अभिमन्युको काठमाडौ प्रदशर्नीको पहिलो दिन शिवदर्शन चित्रमन्दिर नयाँ बानेश्वमार आफ्ना आमा बाबुका साथमा । तस्बिर विकास रौनियार दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल विक्रमकुमार शर्मा काठमाडौं नयाँ बानेश्वरस्थित शिव दर्शन हलका नियमित दर्शक होइनन् । सेताम्मे कपालवाला यी अधबैंसे शुक्रबार दिउँसो रंगीन र्टाई, स्वेटर र कोटमा सजिएर थोत्रो जस्तो लाग्ने हलमा ड्रेस…
Written by
-
हात्ती दौडमा गैंडा चिन्ता
नासिर अलि आफ्नो हात्ती जंगबहादुरका दाह्रा समाउदै मख्ख दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल (चितवनमा) जंगबहादुर नामको हात्तीमा सवार नासिर अली त्यो क्षँण कुनै युद्धमा नयाँ राज्य जितेका नबाबभन्दा कम थिएनन् । ‘मेरो हात्ती सधैं फस्ट भएको छ’, गत सप्ताहान्तमा सौराहा, चितवनको एउटा ठूलो मैदानमा आयोजित हात्ती दौड प्रतियोगितामा प्रथम भएको जनावर चढेर चौरबाट बाहिरिँदै गर्दा…
Written by
-
नेपाली चेली’bout अमेरिकी उपन्यास
दिनेश वाग्ले बाग्ले स्ट्रिट जर्नल काठमाडौं- ‘वेश्यालयमा के हुँदैछ भन्ने बुझ्न सबैले यो किताब पढ्नुपर्छ,’ विश्वको प्रमुख पुस्तक विक्रेता वेबसाइट ‘अम्याजन डट कम’ मा एक किशोरीले लेखेकी छिन्- ‘धेरै बालबालिकाका लागि पराइ लाग्ने विषय समेटेको भए पनि यो आँखा खुलाउने खालको छ र पढ्नबाट नानीहरूलाई रोक्नु हुँदैन ।’ बेचिएकी एउटी नेपाली किशोरीको कथामा आधारित उपन्यास…
Written by
-
यहाँ पप कर्न पाइदैन
सिनेमाहलहरुमा हत्तपत्त नचल्ने “बाउलिंङ फर कोलम्बाइन” (तस्बिरमा) जस्ता विदेशी फिल्महरु हेर्न सानो स्तरका प्रदर्शनीको आयोजना गर्ने चलन बढ्दो छ काठमान्डूमा । दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल शहर फैलिदै र विश्व समाजसँग बढी खुल्दै गर्दा काठमाडौंमा एउटा त्यस्तो संस्कृतीको विकाश भइरहेको छ जस अर्न्तगत मानिसहरु साप्ताहिक जसो एक ठाउमा भेला भएर मूलधारका सिनेमाहलहरुमा कहिल्यै नलाग्ने फिल्महरु…
Written by
-
बुढ्यौली खान्छ हिमालले
दिनेश वाग्ले/चक्र कार्की ६३ पटक नेपाल आएका ६४ वर्षे पिटर ह्याब्लर सबै बूढाहरूले झैं आफूलाई तन्नेरी ठान्छन् भने उनलाई त्यो छुट दिनुपर्छ । हिमालहरू चढ्नु यी अस्ट्रियालीको सोख हो, मानिसहरूलाई टाकुराका टुप्पामा पुर्याउनु पेसा र आफूलाई तन्नेरी बनाइराख्नु उद्देश्य । ‘मानिसहरू चुस्त रहन दौडिन्छन्, साँझबिहान पैदल हिँड्छन् या टेनिस खेल्छन्,’ हालैको एक चिसो साँझ काठमाडौं…
Written by
-
केटुबाट सगरमाथा हेर्दा
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल “दुइटी उत्तिकै सुन्दर महिला तपाईं कसरी तुलना गर्न सक्नुहुन्छ,” सबिर नाजिरले प्रश्न गरे र उत्तर दिए- ‘दुवै उत्तिकै अब्बल, सुन्दर र तीक्ष्ण छन् । प्राविधिक हिसाबले उत्तिकै खतरनाक पनि ।’ उनी कुनै सौन्दर्य विशेषज्ञ होइनन् जसलाई महिला सौन्दर्य’bout नालिबेली थाहा होस् तर जब हिमालहरूको कुरा आउँछ, उनलाई सुन्नै पर्छ ।…
Written by