वर्ग वाग्ले जर्नल

  • रुखमुनी रत्नपार्क

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।] डडुवा-६, रामेछापका हिमबहादुर रानामगरलाई अगाडी राखेर जोशिदै र हात फैलाउँदै गफिएका कमल थापा ‘अब सम्बिधान बनाउन…’ उनले भने । ‘उनीहरुकै बहुमत चाहियो..,’ अर्काले बीचैमा थपे । ‘अँ, उनीहरुकै बहुमत चाहियो..,’ उनले त्यसलाई स्विकार्दै आफूलाई निरन्तरता दिए- ‘अब संविधान बनाउन (पार्टीका) एजेन्डा…

  • माओवादी-दाता अन्तर्क्रिया: बहुदल र आर्थिक नीतिमा शंका नगर्न माओवादी आग्रह

    तस्बिर श्रुती श्रेष्ट मार्फत कान्तिपुर दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल काठमाडौं, वैशाख १२ – माओवादी अध्यक्ष प्रचण्डले शान्ति, बहुदल तथा आर्थिक विकास’bout आफ्नो पार्टीको प्रतिबद्धतामा शंका नगर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । संविधानसभाबाट निर्वाचनबाट ठूलो दलमा स्थापित माओवादी नेतृत्वसँग बिहीबार नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आयोजित छलफलमा प्रचण्डले विदेशी मित्रहरूलाई ‘आफ्नै नीतिमा पुनर्विचार गर्न’ आग्रहसमेत गरे…

  • लोकतन्त्र दिवसको जलपान

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल काठमाडौं, ११ वैशाख- लोकतन्त्र दिवसमा प्रधानमन्त्रीले बुधबार आयोजना गरेको जलपान समारोह नवीनकुमार विश्वकर्माका लागि ‘वर्गीय विभेद’ फेला पार्ने अवसर थियो । समाजका ‘शक्तिशाली’, ‘गन्यमान्य’ र विदेशी कूटनीतिज्ञ सामेल समारोहमा यी ३२ वर्षो माओवादी नेता स्थानीय विकास राज्यमन्त्रीका रूपमा सहभागी थिए । ‘वर्गीय दृष्टिकोणबाट हेर्दा यो परिवेश सामान्य जनताको जीवनभन्दा धेरै…

  • इन्टरनेट बहसमा माओवादी विजय

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिक गर्नुहोस् । संविधानसभामा बहुमत निकट पुगेको माओवादीको सफलताबाट कोही बेहोसै हुन आँट्नेगरी चकित भएका छन् भने कतिले चाहिँ ‘ठिक्क पर्‍यो कांग्रेस र एमालेलाई, खुबै भ्रष्ट र बूढालाई उठाएका’ भन्दै मनमनै ताली बजाइरहेका छन् ।माओवादी कार्यकर्ताको के…

  • आदरणीय जनसमुदायहरु…

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । काठमान्डू पोष्टमा प्रकाशित अंग्रेजी संस्करण यहाँ छ : Respected Lawabiding People….] ‘सभापती कमरेड,’ माइक नजिक पुगेपछि उनले भने- ‘मन्चमा उपस्थित हुनुभएका नेकपा एमालेका स्थायी समिती तथा केन्द्रिय कमिटीका सदश्य कमरेडहरु । काठमाडौं क्षेत्र नं. १ का नेकपा एमालेका र्सूय ध्वजावाहक उम्मेदवार…

  • अक्करे भीरका डाइवर दाई

    , , ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Tales of a Highway Driver in Karnali ] पहरो छिचोलेर कटेको कालीकोटे कच्ची सडकमा सदरमुकाम मान्मलाई पछि पार्दै एउटा ट्रयाक्टर जुम्लातिर बढीरहेको थियो । सामानले भरिएको त्यो गाडीलाई केही मिटरसम्म चार साना, काठे पाङ्ग्रे र घाँसले सिगारिएका ‘मिनी ट्रक’ र ‘ट्रयाक्टर’ले पछ्याए ।…

  • ठमेलमा एक रमाइलो साँझ

    दिनेश वाग्ले यो लेख पहिलोपटक आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘हप्तामा एकदिन ठमेल घुमेको राम्रो,’ नेपालका एकजना ख्यातीप्राप्त टेलिभिजन व्यक्तित्व तथा पूर्व सम्पादकले थुप्रै बर्षअघि एकदिन भनेका थिए- ‘संसारका सेलिब्रिटीहरुसँग जम्काभेट हुनसक्छ ।’ पश्चिमा संसारमा अलौकिक सांग्रिलाको छवि भएको मुलुकको यो मुख्य पर्यटकीय केन्द्रमा विश्वका ख्यातीप्राप्तहरुको उति बाक्लो उपस्थिती हुदैन तर खोज्दै जाने…

  • अजबका जर्मन फिरन्ता

    दिनेश वाग्ले काठमाडौं- अनेकौं रंग, ढंग र चालका मान्छे संसारभरिबाट ठमेल तथा आसपासका होटलहरूमा बस्न आउँछन् । हिप्पीदेखि युप्पी र जिप्पीसम्म । ती शब्दहरूको अर्थ तत्कालै थाहा नभए महत्त्वपूर्ण कुराले भरिएको आफ्नो टाउको नदुखाउनुस् किनकि अहिले हामीले कुरा गर्न लागेको मान्छे आफूलाई ती कुनै वर्गमा नराख्न दृढ छन् । ‘म हिप्पिचाहिँ होइन है,’ उनी गह्रौ…

  • पदयात्राका पात्रहरू

    दिनेश वाग्ले/सुरज कुँवर (यो लेख पहिलोपटक आज शनिबारको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।) हेलम्बु (सिन्धुपाल्चोक)- ‘उसो त सात सालसम्म राणा शासन थियो,’ होटल अगाडिको खाली जग्गामा बाइक पार्क गरिरहँदा उनले भने- ‘मर्नु अगाडिसम्म मेरा हजुरबा सास फेर्दै थिए । (दुवै खुसुक्कै गए) त्यसैले मेरैपालादेखि हरायो भने हराई…

  • बाहुनवादको राजनीति

    जातीय शसक्तिकरणाका नाममा भइरहेका आन्दोलनले सबै बाहुनलाई एउटै दृष्टिकोणले हेर्नु भएन । दिनेश वाग्ले यो लेख पहिलोपटक शनिवारको कान्तिपुरमा प्रकाशित भएको हो । रामेछापको एउटा प्रतिष्ठित पण्डित परिवारमा जन्मिए पनि मैले आफू बाहुन भएको कुरा पहिलोपटक ११ वर्षको हुँदा बौद्ध, काठमाडौंको दोर्जे हाइस्कुलमा थाहा पाएको थिएँ । सन् १९९० को सुरुतिर म अंग्रेजी माध्यमको त्यो…