वर्ग कोसेली
-
स्लमडग नेपाली
स्लमडग मिलिनायरको हविगतमा दिल्लीका झुपडबस् तीमा बस् ने नेपालीको कथा-व्यथा पनि कम्ती दुःखदायी छैन । ‘धेरै वर्स्ट छ,’ ‘खराब’ अर्थ दिने अंग्रेजी शब्द प्रयोग गर्दै हिन्दी लवजमा सुरज रानाले भने, ‘मैले सोचेको यो झुकी टुटोस, यहाँबाट फटाफट निस् कम । यहीँ खाने, यहीँ बस्ने, त कहिल्यै अगाडि बढ्दैन ।’ सोच्ने क्षमता विकास भएदेखि सुरजले मनमा त्यस्तो कुरा खेलाउन…
Written by
-
थाप्लोमा मसुरी
एक हिसावले पुरै मसुरी शहर कालिकोटेहरुको थाप्लामा अडिएको छ । दिनेश वाग्ले तस्बिर– विदुर खतिवडा भागी ती भागीका छोरा पिलेन घुइक्याउदा छन् अभागी गरिवका छोरा भारी चुइक्याउदा छन् मसुरी डाँडोमा भारतभरीका र संसारकै मान्छे पुग्छन् । ’em कुन देश या भारतीय राज्यका हुन् खुट्टयाउन हत्तपत्त सकिन्न । तर खुम्चिएको ढाका टोपी लगाएका, काँधमा नाम्लो भिरेका…
Written by
-
अडिगाको अँध्यारो भारत
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल अग्रणी भारतीय समाजशास्त्री एन्ड्रे बेटेलीले गत साताको ‘तहल्का’ म्यागेजिनसँगको अन्तर्वार्तामा हालैको मुम्बई आतंकवादी हमला परेको एउटा होटलको नाम लिँदै भनेका छन्, ‘ताजमहल होटल पक्कै एक प्रतीक हो तर कसको ?’ धनाढ्यहरूको । गत साताकै ‘आउटलुक’ म्यागेजिनको ‘चिठी’ स् तम्भमा दिल्लीका पाठक एन कुन्जुले त्यसलाई यसरी प्रस्ट्याएका छन् । ‘बम्बे आक्रमण’boutको यो…
Written by
-
अक्करे भीरका डाइवर दाई
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Tales of a Highway Driver in Karnali ] पहरो छिचोलेर कटेको कालीकोटे कच्ची सडकमा सदरमुकाम मान्मलाई पछि पार्दै एउटा ट्रयाक्टर जुम्लातिर बढीरहेको थियो । सामानले भरिएको त्यो गाडीलाई केही मिटरसम्म चार साना, काठे पाङ्ग्रे र घाँसले सिगारिएका ‘मिनी ट्रक’ र ‘ट्रयाक्टर’ले पछ्याए ।…
Written by
-
कर्णाली एक्प्रेस: ५२ घन्टा उफ्रिदै थचारिदै
उफ्राई, भोक र बर्षाबीच गरिएको जुम्लादेखि सुर्खेतसम्मको ५२ घन्टे सडक यात्रा दिनेश वाग्ले कालिकोटको खतरनाक टिमुरे भीर काट्दै गाडीहरु ‘जीवनमै सोच्या थेन,’ खलंगाबजारको दक्षिणपट्टी खेतबाट सुर्खेत लक्ष्यगर्दै महेन्द्रा-बोलेरो जीप हुइकिएपछि चकित भएका हरिशंकर चौलागाईले भने- ‘जुम्लाबाट गाडी चढेर गइएला भन्ने ।’ सिटमा बसेका २७ बर्षोका आँखाले ‘फोर ह्विवल ड्राइभ’ गाडीको एकसरो र्सर्भे गरे । छेवैमा…
Written by