वर्ग दिल्ली जीवन
-
दिल्लीबाट काठमान्डु
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल दिल्लीमा दुई वर्षको कार्यकाल सिध्याएर गतसाता काठमान्डु फर्किंदा केही साथीहरूले भने- ‘अँध्यारोमा स्वागत छ ।’ बिजुलीको अभाव काठमान्डुमा नौलो होइन । तर निरन्तरको र अस्वीकार्य रूपमा लामो लोडसेडिङले जनतामा निराशा बढाएको छ । ‘अनिर्णयको बन्दी’ राजनीति र विकास निर्माणको अभावको कुरै नगरौं । नेपाल आउनु साटो बाहिरै बसेको राम्रो भन्ने…
Written by
-
पीडितगन्ज, पहाडगन्ज
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल हिन्दीमा कुरा गर्छ पहाडगन्जले बोल्छ उर्दू, पञ्जावी र नेपाली पनि अंग्रेजी त राम्रैसँग बुझ्छ जापानी र जर्मनको ज्ञान राख्छ भने फ्रेन्च र इटालियनमा दखल छैन भन्न मिल्दैन नत्र कसरी चलाउँछ रेष्टुराँ र होटलहरू लज, क्याफे र साइबरक्याफेहरू खुद्रा पसल र क्युरियो पसलहरू दिल्ली आउनुभएको छ भने तपाईँ पहाडगन्ज नपुगेको पत्याउँदै…
Written by
-
दिल्लीमा बन्दिपुरको अटोवाला
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल ‘तपाईं जानुस् एकचोटि’ उनले आफ्नो गाउँ बन्दिपुर, तनहुँको प्रशंसामा भने- ‘जिन्दगीमा भुल्नुहुन्न ।’ २० वर्ष भयो उनले त्यो गाउँ (‘वार्ड नं ६’) छाडेको । तर पर्यटकीय बस्तीको प्रबर्द्धन गर्न उनी दिल्लीमा पनि छाड्दैनन् । यो होमबहादुर थापामगरको कथा हो जो थुप्रै गरबि नेपाली र आप्रवासी कामदारहरूको जस्तो संघर्षले भरिएको छ…
Written by
-
गाडी चम्काउने ठिटो
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल दिदी लिन भिनाजू जन्ती लिएर आएका थिए, बसमा । अर्को दिन त्यसैमा चढेर कमलबहादुर खड्का दिदी पुर्याउन गएका थिए । कमलको जिन्दगीमा त्यो पहिलो गाडी चढाइ थियो । ‘त्यो दिन उल्टीमात्र आयो, चक्करले ज्वरै आयो’, कञ्चनपुरको कालिका गाविस- ६, महेन्द्र बस्तीदेखि महाकालीपारि दोधारासम्मको यात्रा सम्झिए कमलले, ‘दुई दिनपछि बसमा आए,…
Written by
-
दिल्लीको मौसम र प्रेसवाला
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [यो लेख पहिलो पटक आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ ।] प्रेस वाला भागको विस्तृत सस्करण काठमान्डू पोष्टमा प्रकाशित छ । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । सुन्नुहोस् मौसमसम्बन्धी समाचार- दुई हजार २५ सय मिटर अग्ला पूर्वी नेपाली पहाडमा जन्मेहुर्केको र साढे १३…
Written by
-
स्लमडग नेपाली
स्लमडग मिलिनायरको हविगतमा दिल्लीका झुपडबस् तीमा बस् ने नेपालीको कथा-व्यथा पनि कम्ती दुःखदायी छैन । ‘धेरै वर्स्ट छ,’ ‘खराब’ अर्थ दिने अंग्रेजी शब्द प्रयोग गर्दै हिन्दी लवजमा सुरज रानाले भने, ‘मैले सोचेको यो झुकी टुटोस, यहाँबाट फटाफट निस् कम । यहीँ खाने, यहीँ बस्ने, त कहिल्यै अगाडि बढ्दैन ।’ सोच्ने क्षमता विकास भएदेखि सुरजले मनमा त्यस्तो कुरा खेलाउन…
Written by
-
दिल्लीको बहादुर नेपाली
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल सबैकुरा मिलेको भए दिनभरीको जजमानीबाट थाकेका विष्णुप्रसाद नेपाल छिप्पिएको यो साँझ रामको नाम लिदै सुत्ने तरखरमा हुन्थे । तर पुरेत्याई उनको कर्ममा रहेनछ । भुईमा लठ्ठी बजार्दै र सिठ्ठी फुक्दै दिल्लीको एउटा बस्तीमा रातभरी चौकीदारी गर्न जन्मिएको रहेछु भन्ने निस्कर्ष उनले बर्षौ अघि निकालेका हुन् । साँझ परेपछि उनको दिन…
Written by
-
दरियागन्जको किताबी हाट
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख पहिलो पटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । अग्रेजी सस्करण यहाँ छ । ‘हरेक आइतबार (पुरानो दिल्लीमा) सधैं हुने भीड छिचोल्दै, खिया लागेको सानो फलामे डन्डी घुसारेर अर्को मान्छेको कान सफा गरिरहेका मान्छेहरू हुँदै, नुनिलो पानीले भरिएको हरियो बोतलहरूमा थुनिएका…
Written by
-
दिल्लीको मेट्रोमा सरर
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख पहिलो पटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । अग्रेजी सस्करण यहाँ छ । यसै महिनाको सुरुतिर मैले नयाँदिल्लीको मेट्रो रेल चढ्नु पछाडि दुई कारण थिए । पहिलो, द्वारकाबाट सेन्ट्रल सेक्रेटेरियट पुग्न सबैभन्दा सजिलो यातायात माध्यम त्यही थियो । मेट्रोको अन्तिम…
Written by