वर्ग भारतीय समाज
-
दिल्लीबाट काठमान्डु
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल दिल्लीमा दुई वर्षको कार्यकाल सिध्याएर गतसाता काठमान्डु फर्किंदा केही साथीहरूले भने- ‘अँध्यारोमा स्वागत छ ।’ बिजुलीको अभाव काठमान्डुमा नौलो होइन । तर निरन्तरको र अस्वीकार्य रूपमा लामो लोडसेडिङले जनतामा निराशा बढाएको छ । ‘अनिर्णयको बन्दी’ राजनीति र विकास निर्माणको अभावको कुरै नगरौं । नेपाल आउनु साटो बाहिरै बसेको राम्रो भन्ने…
Written by
-
खटपटमा छन् गोर्खा र प्रवासी
सिलाङ (मेघालय)- नजिकैको गाउँ बडापानीका ७० वर्षे लोकनाथ बास्तोलाको हत्या तथा अन्य आक्रमणहरूले सुन्दर र चिसो सिलाङ डाँडोमा दुई सय वर्षदेखि बसिरहेका गोर्खा र प्रवासी नेपाली समुदायमाझ एकखाले मानसिक त्रास उब्जाइदिएका छन् । गोर्खालीहरूको बाहुल्य भएका सहरका बारापथ्थरजस्ता ठाउँका साइबर क्याफेमा युवाहरू नेपालीमा चिच्याउँदै ‘काउन्टर स्ट्राइक’ भिडियो गेम खेलेको, नजिकैको सीडी पसलहरूमा नारायण गोपाल, नेपथ्य…
Written by
-
यहीँ जिउँदै जलाए बुवालाई
बडापानी (मेघालय)- बलराम शर्मालाई जेठ ३ को त्यो भयानक क्षण सम्झँदा सपनाजस्तो लाग्छ । ‘यो त्यही ठाउँ हो, जहाँ मेरो बुवालाई जिउँदै जलाएर मारियो,’ पूर्वोत्तर भारतीय राज्य मेघालयको राजधानी सिलाङनजिकैको बडापानी गाउँका यी ४१ वर्षे गोठालाले आँखाभरि आँसु निकाल्दै भने । त्यो बिहानको रात गोठमा बलरामसँगै सुतिरहेका उनका पिता ७१ वर्षे लोकनाथ बास्तोलालाई एक हूल…
Written by
-
कोइलाखानीको जिन्दगानी
दिनेश वाग्ले लाड्रम्पाई (मेघालय)- श्यामप्रसाद पोखरेललाई बलको आवश्यकता दिनहुँ पर्छ । दुई सय फिट गहिरो इनारको फेदबाट धरापझैं लाग्ने गरी अड्याइएका काठका चिप्ला खुडकलामा टेक्दै थुन्सेभरी कोइला बोक्नु उनको दैनिकी हो । दुई साताअघि ज्यान खतरामा पर्दा उनलाई थप बल चाहिएको थियो । पूर्वोत्तर भारतको बंगलादेशी सीमानजिक कोइलाखानीमा काम गर्ने उनीजस्ता नेपालीलाई मेघालय…
Written by
-
मेघालयका नेपालीभाषी जे भोगिरहेछन्
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल लाम्पी (असम)- पूर्वात्तर भारतका दुई राज्य असम र मेघालयको सीमास्थित यो विवादास्पद गाउँ अचेल युद्धमोर्चाजस्तो देखिन्छ जहाँ दुईतिरका सीमा रक्षक सैनिक-प्रहरी एकअर्कालाई बन्दुक तेस्र्याएर उभिएका छन् । गहिरो जातीय र सांस्कृतिक रेखामा बाँडिएका यहाँका खासी र नेपालीभाषी गोर्खाहरू आफ्नापट्टकिा सुरक्षाकर्मीलाई खाना खुवाउँछन् भने अर्कोपट्टकिालाई त्रासपूर्ण र शंकालु दृष्टिले हेर्छन् ।…
Written by
-
पीडितगन्ज, पहाडगन्ज
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल हिन्दीमा कुरा गर्छ पहाडगन्जले बोल्छ उर्दू, पञ्जावी र नेपाली पनि अंग्रेजी त राम्रैसँग बुझ्छ जापानी र जर्मनको ज्ञान राख्छ भने फ्रेन्च र इटालियनमा दखल छैन भन्न मिल्दैन नत्र कसरी चलाउँछ रेष्टुराँ र होटलहरू लज, क्याफे र साइबरक्याफेहरू खुद्रा पसल र क्युरियो पसलहरू दिल्ली आउनुभएको छ भने तपाईँ पहाडगन्ज नपुगेको पत्याउँदै…
Written by
-
भारतको ‘नक्सली’ युद्ध
दिनेश वाग्ले नेपालमें तो बहुत सारे माओवादी हैं’, कतिपय भारतीयहरूले मसँग त्यस्तो भन्ने गर्छन्, मानौं भारतमा ‘माओवादी’ छँदैछैनन् । त्यसो भन्नेमा मुख्यतः दिल्ली या मुम्बईका सहरी वासिन्दा हुन्छन्, जो आफ्नै देशका गाउँहरू’bout अनभिज्ञ हुन्छन् । केही साताअघि ‘भारतीय विस्तारवाद’ विरुद्ध आन्दोलन छेडेका कारणले नेपाली माओवादीहरू समाचारमा आएको बेला मलाई पोहोर गाडी चलाउन सिकाउने गुरुले सोधे-…
Written by
-
भारतको ‘ठाकरेतन्त्र’
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल कुनै पनि तर्कशील भारतीयले अलिकति तल पर्नेबित्तिकै प्रतिरक्षात्मक शैलीमा देशको जनसंख्या र राजनीतिक प्रणालीलाई संयोजन गर्दै भन्छ- ‘तर हामी संसारकै सबैभन्दा ठूलो लोकतन्त्र ।’ ‘जब उनीहरूले त्यसो भन्छन्’, दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका एकजना विद्यार्थीले भने- ‘जवाफमा हामी संसारकै सबैभन्दा अग्लो लोकतन्त्र भन्दिनुपर्छ ।’ ‘ठूलो’ र ‘अग्लो’ लोकतन्त्रका आ-आफ्नै खाले चुनौती…
Written by
-
भारतमा भाषाको खेल
हिन्दी भारतमै पनि सबैले बुझ्ने, बोल्ने र स्वीकारेको भाषा होइन । एक अर्ब बढी जनसंख्याको आधाभन्दा कम (४४ करोड) ले मात्र हिन्दी बोल्छन् । ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल मङ्सिर १२- धार्मिक, भाषिक र भौगोलिक रूपमा विभाजित भारतलाई ब्याट र बल एक तुल्याउने ठान्दै कतिपयले भन्छन्- क्रिकेट हाम्रो धर्म…
Written by