ट्याग ज्ञानेन्द्र
-
Janakpur: ‘परित्यक्त’ शहरमा एउटा ‘राजकीय’ यात्रा
१९/२० जून, २०१३: हामी जानकी मन्दिरमा पुगेका के थियौं ‘राजा’ अर्को ढोकाबाट निस्किहाले । हराउदै गएको साइरनको अावाजबाट मन्दिर परिसरमा उभिएका हामी पक्का भयौं ज्ञानेन्द्र होटल फर्किए । मन्दिर लगभग खाली थियो । तर संयोगै भनुम् हामी त्यही होटलमा बसेका थियौं जहाँ पूर्व राजाले रात विताउनेवाला थिए । सानो भिड थियो होटल मानकीमा । केही समर्थकहरू…
Written by
-
दरवारमा पूर्व राजाको पत्रकार सम्मेलनका दृश्य
दिनेश वाग्ले/सुरज कुँवर [पूर्व राजा ज्ञानेन्द्रको प्रेश वक्तव्य] काठमाडौं- संविधान सभाले आफू नेतृत्वको राजसंस्थालाई विघटन गर्ने र आफूलाई नागरिक तुल्याउने निर्णय’bout पहिलो सार्वजनिक प्रतिक्रिया पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबारको पत्रकार सम्मेलनमा दिएका हुन् । दक्षिणपट्टीबाट देखिने नारायणहिटी दरवारको मुख्य भवनको भुइतल्लामा रहेको कास्की बैठकहलमा शाह लगभभग निर्धारित समयमै अर्थात दुइ मिनेट ढिला पाच बजेर ३२…
Written by