ट्याग दसैं

  • त्यो दसैंमा…

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर (हेल्लो शुक्रबार) मा प्रकाशित भएको हो ।   ठ्याक्कै दस वर्षअघि सन् २००१ को दसैंमा म पूर्वी नेपालको संखुवासभामा थिएँ । लक्ष्य थियो, नेपालको सबैभन्दा सानो गाउँ, चीनसँगको सिमानाको, किमाथाङ्का । दशमीमा सदरमुकाम खाँदबारीमा क्याम्पसका सहपाठी र पत्रकारितामा सहकर्मी किरण चापागाईंका बाबुआमाबाट टीका लगाएपछि (‘छोरो आएन, बाबुलाई…

  • पदयात्राका पात्रहरू

    दिनेश वाग्ले/सुरज कुँवर (यो लेख पहिलोपटक आज शनिबारको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।) हेलम्बु (सिन्धुपाल्चोक)- ‘उसो त सात सालसम्म राणा शासन थियो,’ होटल अगाडिको खाली जग्गामा बाइक पार्क गरिरहँदा उनले भने- ‘मर्नु अगाडिसम्म मेरा हजुरबा सास फेर्दै थिए । (दुवै खुसुक्कै गए) त्यसैले मेरैपालादेखि हरायो भने हराई…