Tag: guerrilla
-
भोट नहाल्ने गाउँ थबाङ पुग्दा
[Click here to read this article in English and see more photos.] नेपालमा २०७० मंसिर ४ गते दोस्रो संविधान सभाका लागि राष्ट्रिय चुनाव भयो । जनताले सर्वाधिक संख्यामा मतदान गरे । त्यो दिन भोट हाल्ने ९४ लाख नेपालीहरू मध्ये म पनि एक थिएँ । तर मध्यपश्चिम नेपालको एउटा पुरै गाउँ मतदान केन्द्रमा अनुपस्थित भयो । रोल्पाको थबाङले…