Tag Archives: nepali village

Hips do Lie! I am not Dancing in These Photos!

Dinesh Wagle Dances in a Nepali Village 2

I know I am a horrible dancer. Actually it would be wrong to associate the word “dancer” referring positively in the same sentence that talks about me. I can’t dance, plain and simple. But I really wanna learn the art. What you see in these photos is not me dancing but just posing for the camera. When I saw these photos for the first time on my camera’s LCD panel I was pleasantly surprised. It seemed as if I was dancing. Continue reading

मोटरसाईकल डायरी

nepali_village_woman_n_her_son_10

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख पहिलोपल्ट आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो।

हिलाम्मे र चिप्लो कच्चि बाटोमा दर्किदो पानीको चुटाई खादै ओर्लिएका हामी दिन ढल्किदै गर्दा कुहिरोले छेकिएको त्यो सानो होटलमा पुगेका थियौं। हामी चढेको बाईकमा कुनै थकानका संकेत देखिएका थिएनन् तर केही घन्टा अघि काठमान्डूको महाबौद्धमा चारसयमा किनिएको डबल बर्सादीले पानी थेग्न नसकेको प्रष्टै थियो। गर्धनतिरबाट चुहेको पानी मेरुदन्डहुदै बाइकको सीटसम्मै पुगेको थियो।
‘चिया खान पाइन्छ कि?’ सुरज कुँवरले परित्यक्त जस्तो लाग्ने एउटा थोत्रो घरको दलानमै बाइक पार्क गर्दै गर्दा मैले साहुनीलाई सोधेको थिए।

‘किन नपाईनु?’ साहुनीले भनिन्– ‘नरम कि कडा?’

वाह ! मैले पुलुक्क पर्दै मनमनै ठाने– यस्तो प्रश्न कामाठमान्डूमै पनि सबैठाउमा गरिदैन। नरम म खादै खान्न, रंग पनि कडा र बाहुन भएकाले चिनी पनि कडै। झन कफी त पुरै स्ट्रङ् चाहिन्छ। तीतो भए राम्रो। अफिस बाहिरको चिया पसलमा हामी घामले डढेका नारी देखाउदै चिया बनाउने थामी भाईलाई भन्थ्यौ– ‘यी यस्तै रंगको चिया बनाउनु है। कडा।’ Continue reading

A Dangerous Suspension Bridge Near Keyul

a dangerous suspension bridge near Keyul

20 October (Timbu): A few minutes after we left the village of Keyul and Maya the girl behind, we came across a suspension bridge over Melamchi khola that we didn’t have to cross. But we wanted go over it. The first sight of the bridge reminded me of Wanda Vivequin and the amazing bridge over a stream in Nar village of Manang district. During last years Nar Phu trek, we crossed a bridge or Chamjong to go to Nar region from Phu region. I was terrified to walk from over that bridge. Wanda encouraged me by saying this: “You must do at least one thing daily that scares you.” Continue reading