वर्ग वाग्ले जर्नल (कोसेली)
-
अरेवियन समुद्री किनारमा
तीन समुद्र वे अफ बंगाल, हिन्द र अरेवियनको मिनल हुने सुदूर दक्षिण भारतीय नगर कन्याकुमारीमा सूर्योदय पर्खिरहेका दुई कन्या (माथि) र सूर्य अस्ताउँदै गर्दा गोवाको कोल्भा विच दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख गत शनिवार (२५ अक्टोबर) को कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा देखिए झै हेर्ने भए यहाँ । कोल्भा विचमा…
Written by
-
रेलभित्रको सिपाही
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘कति बज्यो दाइ?’ मेरा दुवै हातमा घडी थिएन, जो म पक्का थिएँ, उसले ठम्याएको थियो। तैपनि उसले सोध्यो। साढे ३२ सय किलोमिटर परको सुदूर दक्षिण भारतीय सहर त्रिवेन्द्रमलाई लक्ष्य बनाएर बिहानै गोरखपुर छाडेको तीन घन्टा मात्र भएको थियो। ‘राप्तीसागर सुपरफास्ट एक्स्प्रेस’…
Written by
-
रोसी खोला तिरैतिर
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । कोठामा छिर्नेवित्तिकै मलाई न्यूयोर्क टाइम्सको फेसनप्रधान परिशिष्ट स्टाइल म्यागेजिनको पन्ना पल्टाएजस्तो लागेको थियो । कोठा के, घरको पुरै दोस्रो तल्ला थियो त्यो जसको दाईने कुनामा खोस्टा थुप्रिएका थिए, देब्रेमा भकारी। बाँकी दुई कुनामा दुई डबल भुई–बिच्छ्यौना पल्टेका थिए। र, दाइनेपट्टीको ओछ्यानमा…
Written by
-
सपनाको बगैचामा
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। चित्र: देवेन/कान्तिपुर बराक ओबामाको ‘चेन्ज’ (परिवर्तन) को नारालाई बूढा जोन मक्केनले समेत अठ्याउँदै अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवारी स्विकारेको त्यो साता म दैनिकीमा हल्का बदलाव ल्याउन ८० रुपैयाँ तिरेर त्यो अग्लो पर्खालले घेरिएको शान्त र मनोरम बगैंचामा छिरेको थिएँ । राणा…
Written by
-
एकजोडी कंगारु
स्कटल्यान्डका स्टेफेन टिर्ने र क्ल्यारी टील्लानले अघिल्लो महिना कंगारुको देश अस्ट्रेलियाको सिड्नीस्थित प्रख्यात हार्वर ब्रिजमा विवाह चुम्बन लिए भने एक जोडी नेपाली त्यहीं र सम्भवत: ओपेरा हाउस (तल) पुग्न नक्कली विवाह गर्दैछ । तस्बिर स्रोत दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। लगन ज्योतिषीले जुराउने छैनन् त्यसैले ठ्याक्कै कुन…
Written by
-
बस बाहिरका मान्छेहरू
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । हालैका साताहरूमा युद्ध जर्जियामा पो देखिएको हो तर केही महिनायता काठमान्डू सहरमा डुलिहिँड्दा प्रश्न मनमा आउँछ– के हामीमाथि आक्रमण हुँदै छ? मानिसहरू गाडीमा कोच्चिएर, तिनका छतहरूमा बसेर यात्रा गरिरहेका छन् मानौं उनीहरू आपतकालमा छन् र जसरी भए पनि सहरबाट निस्कन आँटेका…
Written by
-
कफी हाउसकी केटी
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘ओके, आइ ह्याभ टु गो टु दिज फोर प्लेसेस (ल, मैले यी चार ठाउँ घुम्नु छ)’ भन्दा मेरो टेबुल पर्तिरकी एउटी विदेशी उसको देब्रे हातको बूढी औंला कान्छीको फेदमा पुर्याउँदै छे। एकजना अधबैंसे र झ्याप्प सेता दाह्री पालेको विदेशी र अर्को…
Written by
-
यी मेरा (राम्रा) अक्षरहरू!
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । मेरो एउटा समश्या छ जो अक्षरहरुमा अभिव्यक्त हुन्छ। प्राय म आफ्नै हस्तलिपी बुझि्दन। अक्षर नचिन्ने रोग होइन त्यो भन्न मैले कुनै ‘डिस्लेक्यिा’ विशेषज्ञकहाँ गइरहन आवश्यक छैन किनकी हालैको हिट बलिउड फिल्म ‘तारे जमीन पर’ को मुख्य पात्र त्यो फुच्चे दर्शील सफारीको…
Written by
-
विदेशिन आटेको केटो
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘दुबई जाने चक्करमा छु हो सर,’ केही क्षण अघिसम्म उल्लासमय लवजमा गफिएको यामले अलि निराश स्वरमा अचानक त्यसो भन्दा मलाई कताकता चसक्क गरेजस्तो भएको थियो। यस्तो लाग्यो मैले डकुमेन्ट्रि बनाइरहेको भए र उसले त्यो कुरा क्यामेरामा भनेको भए सम्पादन गर्दा त्यो…
Written by
-
मोटरसाईकल डायरी
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख पहिलोपल्ट आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। हिलाम्मे र चिप्लो कच्चि बाटोमा दर्किदो पानीको चुटाई खादै ओर्लिएका हामी दिन ढल्किदै गर्दा कुहिरोले छेकिएको त्यो सानो होटलमा पुगेका थियौं। हामी चढेको बाईकमा कुनै थकानका संकेत देखिएका थिएनन् तर केही घन्टा अघि काठमान्डूको महाबौद्धमा चारसयमा किनिएको डबल बर्सादीले पानी थेग्न…
Written by