वर्ग वाग्ले जर्नल (कोसेली)
-
नेटपाली बानी
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख पहिलोपल्ट आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। चित्र स्रोत त्यो निम्ता रंगीन डोरीले बाँधिएको गाढा रातो खाममा आएको थिएन। त्यसमा लामो भूमिका बाँधिएको पनि थिएन। ‘विषय’ भागमा कालो बोल्ड अंग्रेजी अक्षरमा प्रस्ट लेखिएको थियो– ‘दीनबन्धु लंकेशले तपाईंलाई हाई फाइभमा साथी बन्न अनुरोध गरेका छन्।’ त्यसमा क्लिक गरेपछि देखिने…
Written by
-
हेल्लो मिस्कल!
दिनेश वाग्ले यो लेख पहिलोपल्ट आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। अब तपाईंले पढ्ने विवरण जापानी सिनेमा ‘चाकुसिन अरई’ मा आधारित भई बनाइएको र यसै वर्षको जनवरी ८ मा उत्तर अमेरिकामा रिलिज गरिएको हलिउड फिल्म ‘वान मिस्ड कल’ को कथा होइन। फिल्म हेर्नुस् भन्न खोजेको झनै होइन। बरु छ भने आफ्नै मोबाइल फोन हेर्नुस्, त्यहाँ…
Written by
-
हिड प्रिय हिड
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । हुनसक्छ केही क्षणमै पत्रिका फ्यात्त फ्यालेर तपाई कतै हिड्ने सुरमा हुनुहुन्छ ? गाउमा हिडाइ धेरैहदसम्म बाध्यता हो तर शहरमा त्यो सचेत छनोट हुनसक्छ । हिर्डाईलाई उद्देश्यमुलक पाइलाचलाई ठान्नुहुन्छ भने यहाँ कुरा त्यसको मात्रै भइरहेको छैन । यत्तिकै हिड्ने क्या । फोकटमा…
Written by
-
सडक र साहिद
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘विकासे काममा लाग्नुअघि म सडक जति झ्याउलाग्दो अरू केही हुँदैन भन्ठान्थें,’ उनले भने- ‘अहिले मलाई लागेको छ सडक जादुमयी कुरा हुन्, जसले ग्रामीण भेगका बासिन्दालाई जीवन दिन्छन् ।’ ‘आस्लामअलिकुम’ मलिक साहब ! साहिद मलिक । बेलायतका प्रथम मुस्लिम मन्त्री जो आफ्नो…
Written by
-
आइजो निदरी छुनुमुनु आइजो
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘मैले ह्याङ्ओभरमै पत्रकारिता पढें । (न्युयोर्कको) सिराक्युजमा सुरुका दिन मैले न्युयोर्क टाइम्स या वासिङ्टन पोस्ट को खोजी संवादाता हुने चाहना राखें । भ्रष्टाचार, वातावरणीय बेथिती, सरकारी बेरुजु र थिचिएका र निमुखाले भोगेको अन्याय उदांगो पारेर विश्वलाई बचाउन चाहें । पुलित्जर (पुरस्कार) हरू…
Written by