Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

Category: राजनीति

  • फागुन २१ गते भोट हाल्न आतुर छु

    आज नेपालको लागि ऐतिहासिक दिन हो । २१९ बर्ष पछि हामीले पहिलो पटक महिला प्रधानमन्त्री पाएका छौँ । वितेका दुइ दशकमा सत्तामा महिला प्रतिनिधित्व नबढेको होइन । कानुनमै कोटा किटिएका…


  • किन हुन्छ झगडा नेपालका पार्टीहरूमा ?

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ : पहिलो पृष्ठ र बाँकी १८ ‌पृष्ठ शान्ति प्रक्रिया टुंग्याउने तरिकामाथि झगडा गरिरहेका…


  • उपेन्द्र यादव उवाच

    आजैको कान्तिपुरबाट: प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा दिनेश वाग्ले/अतुल मिश्र यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ ।  उपेन्द्र यादव भित्रभित्रै कम्ती रिसाएका छैनन् ।…


  • अचेलका काँङ्ग्रेसीहरू

    दिनेश वाग्ले यो लेख आजको कान्तिपुरमा पहिलोपटक प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए छेवैको तस्बिरमा क्लिके हुन्छ । [अनि आजैको कान्तिपुरबाट: यस्तै छ साथी हाम्रो हाल ]  कुश गुरागाईं कांग्रेस बनेको पाँच…


  • बिचरा सभासद !

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल काठमाडौ, वैशाख १६- हालैको एक साँझ ज्वालाकुमारी साह भीमसेनगोला, काठमान्डुस्थित डेरामा थकित अवस्थामा पुगेकी थिइन् । पाहुना कोठामा ‘सहारा वान’ च्यानलमार्फत हिन्दी फिल्म ‘औलाद’ देखाइरहेको टिभी…


  • गच्छदारको भारत यात्रा

    दिनेश वाग्ले थुप्रैपटक मन्त्री बनेका, तीनवटा पार्टीको उच्चस्तरीय अनुभव सँगालेका र सत्ता समीकरणको पछिल्लो खेलमा सही गोटी चालेकाले देशको उपप्रधानमन्त्री बनेका विजयकुमार गच्छदारका निम्ति गत साताको भारत भ्रमण ‘पहिलो’ थियो…


  • माला फाल्दै गए अयोग्य लडाकु

    नैतिक शिक्षा: झुटो आश्वासन पुरा हुदैन । पुरा नहुदा यस्तै हुन्छ । के शिविरबाट हटेका अयोग्य गुरिल्लाले अब माओवादीलाई समर्थन गर्लान्, राजनीतिबाट टाढिएर रोजगारी गर्लान् या मा‌ओवादी विरोधी राजनीतिमा सक्रिय…


  • दरवारमा पूर्व राजाको पत्रकार सम्मेलनका दृश्य

    दिनेश वाग्ले/सुरज कुँवर [पूर्व राजा ज्ञानेन्द्रको प्रेश वक्तव्य] काठमाडौं- संविधान सभाले आफू नेतृत्वको राजसंस्थालाई विघटन गर्ने र आफूलाई नागरिक तुल्याउने निर्णयबारे पहिलो सार्वजनिक प्रतिक्रिया पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबारको पत्रकार…


  • माओवादी मन्त्री, शपथ र सदन

    सुबोध गौतम चैत १८ – मन्त्रिपरिषदको पहिलो बैठकमा पस्ने बित्तिकै प्रधानमन्त्री कार्यालयका पश्चिम भित्तोमा झुन्डिएका राजारानीको फोटो देखेर वन तथा भू-संरक्षण मन्त्री मातृका यादव झस्किए । भने- ‘यी फोटो हटाइहाल्नुपर्‍यो…


  • बालुवाटारमा सहमती, एमालेले अडान छाड्यो, संविधान सभा चुनाव असार ६ मा

    आखिर कांग्रेसको अडानका अगाडी एमालेको केही लागेन । अन्तरिम सरकारमा प्रधानमन्त्रिपछिको बरिष्ठ मन्त्री एमालेकी साहाना प्रधान होइन, कांग्रेसका महामन्त्री रामचन्द्र पौडेल हुने भएका छन् । आठ पार्टिको आज बालुवाटारमा बसेको…