वर्ग Wagle Street Journal
-
झगडियाहरू!
हामी सबै वाक्क र दिक्क भएका छौ नि हैन दलहरू र तिनका नेताहरूको निरन्तरको झगडाबाट । किन होला ? आजको पत्रिकामा मैले एउटा लेख यो वाक्यबाट टुङ्ग्याएको छु- नेपाली राजनीति ‘एकले अर्कोलाई स्वीकार्न नसकेका’ औसत क्षमताका मानिसहरूको नियन्त्रणमा छ, जो साना समस्याको बुद्धिमत्तापूर्ण समाधान खोज्न दिमाग लगाउनुको साटो गालीगलौज र झगडाको निम्नस्तरमा ओर्लिन्छन् । http://wp.me/peeGe-vY…
Written by
-
ब्यांककदेखि नोमपेन्हसम्म: क्रान्ति, दङ्गा र ठुल्दाई
थाइल्यान्डका दुई युवाले क्रान्ति गर्न र राजा फाल्न नेपालबाट सिक्न चाहेका बताए भने क्याम्बोडियालीहरूले चाहिँ एउटी नायिकाले भन्दै नभनेको कुरामा आधारित भएर कसरी दंगा फैलाइन्छ भन्ने कुरा नेपालबाटै सिकेझैं गरी व्यवहारमै उतारे छन् । दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल नोमपेन्ह (क्याम्बोडिया)- बैंककको राजदरबार नजिकै एउटा आकर्षक संरचना छ जसलाई डेमोक्रेसी मोनुमेन्ट -लोकतान्त्र स्तम्भ) भनिन्छ । बितेका…
Written by
-
Wakefulness (via WSJ)
I am re-blogging it- posted almost a year ago- because there are some striking similarities between two things that have been mentioned in the post and my actual state today. Haven’t been able to sleep till now (3 am) and, yes, changed the theme of the site to Twenty Eleven and that banner pic of…
Written by
-
जम्काभेटहरू: व्याङ्ककको खाओसान रोडदेखि नोमपेनसम्म
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल ‘बाहुनहरूले त्यो सहर बिगारे,’ उसले मलाई अचम्मित पर्दै भन्यो । पाँच सय ११ नम्बरको वातानुकूलित सार्वजनिक बस व्याङ्ककको खाओसान रोड पुग्नै लागेको थियो । सहर र आकासे/जमिनमुनिका रेल प्रणालीका दुई नक्साहरू म पल्टाइरहेको थिएँ । सँगैको एक सिट खाली थियो । पाइजामा लगाएको एउटा अधवैंशे खैरे त्यहीँ सिटमा आयो ।…
Written by
-
Manila
Today’s the last and 21st day in Manila. I am at the airport to fly to an Asian capital where I plan to spend a few days before moving to another one. There was no time for me to publish any updates- words or pictures on this site- during my stay in manila except for a…
Written by
-
Mall of Asia, Manila Bay and a Glass of Draught Beer (a Photo Album)
In my first evening out in Manila, I was taken to Manila Bay and the Mall of Asia. Here are some images taken during that trip. I went to both of these places later too during daytime. I am not a great fan of beer- alcohol in general- and draft beer was certainly new to…
Written by

-
हामी सबै यात्री
दिनेश वाग्ले पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ । ‘यत्तिकै’ मेरा सहयात्रीले भने । ‘यत्तिकै नि कोही घुम्न हिड्छ ?’ अब पनि ‘सही’ कारण नपाए झोक्किने संकेत दिदै उनले सोधे । ‘अहिले भ्रमण बर्ष हो नि दाजू,’ सहयात्रीले भने– ‘त्यसैले घुम्न निस्केको ।’ दाजूले टाउको तल–माथी हल्लाए, कुरो बुझेजस्तो गरे र आफ्नो ‘किन हिडेको…
Written by

-
संविधान सभा म्याद थप्ने चटारो: काङ्ग्रेसका सुशीलदा र भारतीय प्रभाव
राजाराम गौतम/दिनेश वाग्ले आज कान्तिपुरमा प्रकाशित एउटा लामो लेखका दुई अंश आफूले सारेको १० बुँदे प्रस्तावमा उभिएको कांग्रेसले बितेका साता भएका हरेक बैठकमा हतियार बुझाउनैपर्ने र्सतलाई प्राथमिकतामा राखेको छ । ‘घेराबन्दीमा पार्दै आत्मर्समर्पण गराउन खोजेको आरोप लगाउँदै माओवादी सहमतिबाट भाग्न मात्रै खोजिरहेको छ,’ बिहीबार साँझ आफ्ना सभापति सुशील कोइरालालाई वार्ताहरू’bout जानकारी (ब्रिफ) दिन महाराजगन्जस्थित कोइराला…
Written by
-
संविधान: कसरी बन्छ थाहा छैन अनि माग्ने मात्रै ?
संविधान कसरी लेखिन्छ भन्ने जानकारी नभएका मानिसहरुको अगुवाईमा व्यापकरुपमा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि प्रकट गरिएको छ जसले समग्र लोकतान्त्रिक प्रणालीप्रति जनतामा वितृष्णा फैलाउन योगदान दिइरहेको छ । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ) दिनेश वाग्ले संविधान की बोडी ? ‘बोडी नि,’ दीपाले भनिन्- ‘यो भए खान पाइन्छ, संविधानले के पाइन्छ ?’ दीपाले बोडीलाई आधा-आधा…
Written by
-
Yet another Nepal banda. Bus burnt (no one killed).
Kathmandu: A small group of criminals set a passenger bus on fire at the Manohara bridge early in the morning today (around 4:30 am). The bus was coming out from a garage in Balkot, Bhaktapur, to ply on the Nepal Yatayat route, according to my colleague Makar Shrestha who reached at the stop some 15 minutes after…
Written by