ट्याग प्रविधि

  • मेरो इन्टरनेटसँगको भेट

    ,

    दिनेश वाग्ले त्यति प्रस्टसँग होइन तर इन्टरनेटसँगको त्यो पहिलो जम्काभेट म अझै सम्झिन्छु । सन् १९९७ तिर कान्तिपथमा एउटा साइबर क्याफे थियो जहाँ म अन्य दुई साथीसँग पुगेको थिएँ । ब्राउजरमा खोलेको पहिलो साइट याहु.कम थियो र सर्च बाकसमा त्यतिबेला एउटा सिरियल खेलेर चर्चित हलिउड अभिनेत्रीको नाम टाइप गरेका थियौं । सामाजिक सञ्जाल अहिले फेसन बने पनि…

  • मेरो इन्टरनेटसँगको भेट

    ,

    ठूलो पार्न क्लिके हुन्छ दिनेश वाग्ले त्यति प्रस्टसँग होइन तर इन्टरनेटसँगको त्यो पहिलो जम्काभेट म अझै सम्झिन्छु । सन् १९९७ तिर कान्तिपथमा एउटा साइबर क्याफे थियो जहाँ म अन्य दुई साथीसँग पुगेको थिएँ । ब्राउजरमा खोलेको पहिलो साइट याहु.कम थियो र सर्च बाकसमा त्यतिबेला एउटा सिरियल खेलेर चर्चित हलिउड अभिनेत्रीको नाम टाइप गरेका थियौं ।

  • एप्पल vs गुगल [एउटा छलफल]

    आखिर एप्पलले गुगललाई पछारेरै छाड्यो । ठुला कम्पनीहरुको विश्वव्यापी ख्याती (ब्रान्डको पहिचान) मापन गर्ने एउटा संस्था मिलवार्ड ब्राउनले यसै साता सार्वजनिक गरेको एक सर्वे अनुसार इन्टरनेट सर्च इन्जिन गुगललाई पछार्दै कम्प्युटर र आइफोन निर्माता एप्पल नम्बर एक स्थानमा पुगेको छ । वितेका चार बर्षयता त्यो राजकीय स्थानमा गुगल थियो । ब्राउनका अनुसार एप्पलको ब्रान्ड (नाम)…

  • Facebook आन्दोलन

    (यो लेखमा उल्लेखित तथा अन्य रुचिपूर्ण नेपाली फेसबुक समूहरुको सूची र ठेगाना यहाँ छ- http://wp.me/pjyem-Dw) दिनेश वाग्ले ‘सक्छौ भने नयाँ सम्बिधान बनाऊ, हैन भने नाटक नदेखाऊ।’ विशेषतः सभासदहरुप्रति र सामान्यतः राजनीतिक नेतृत्वप्रति लक्षित त्यो बोलीसँग जुनै नेपालीले पनि ‘त्यै त’ भन्दै सहमतिमा टाउको हल्लाउछ। सामाजिक सञ्जाल साईट (साससा) फेसबुकमा त्यसलाई ५ सय १६ जनाले समर्थन…